रातको ९ बजेपछि रेष्टुरेन्ट तथा रात्रीकालिन व्यवसाय बन्द

क्लिकमान्डु २०७७ चैत २५ गते १९:३१ मा प्रकाशित

काठमाडमौं । सरकारले रेष्टुरेन्ट तथा रात्रीकालिन व्यवसाय राती ९ बजेपछि बन्द गर्न अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै रात्रीकालिन व्यवसाय तथा रेष्टुटरेन्टहरु राति ९ बजेपछी कडाईका साथ बन्द गर्न गराउन अनुराध गरेको हो ।

कोभिड–१९ को प्रकोप पुन बढ्दो क्रममा रहेकाले सरकारले रात्रीकालिन व्यवसाय तथा रेष्टुटरेन्ट राती ९ बजेपछि बन्द गर्न अनुरोध गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १० बुँदे अनुरोध

 

 

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स