साल्ट ट्रेडिङले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने



काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कर्पोरेसनको सोमबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई उक्त लाभांश दिने घोषणा गरेको हो ।

कर्पोरेसनले २० प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।


क्लिकमान्डु