इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ भर्न समय १ घन्टा थप



काठमाडौं । सिडिएससीले नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयर (आईपीओ)मा आवेदन दिने समय १ घन्टा थप गरेको छ ।

मेरो सेयरमा प्राविधिक समस्या देखिएपछि सिडिएससीले समय थपेको हो ।

सिडिएससीका अनुसार बैंकको साधारण सेयरमा आवेदन दिँदा समस्या देखिएको कारण आवेदन दिने समय १ घन्टा थपेर ६ बजेसम्म पुर्याएको हाे ।


क्लिकमान्डु