बुटवल पावर कम्पनीले २५ % लाभांश दिने, बोनस कति ?



काठमाडौं । बुटवल पावर कम्पनीले सेयरधनीहरुलाई २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट १५ प्रतिशत नगद र १० प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ ।

कम्पनीको उक्त प्रस्ताव आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।


क्लिकमान्डु