नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का



काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको छ ।

नेपाल सेवा र विन लघुव्रित्त वित्तीय संस्था बीच एक आपसमा गाभ्ने/गाभिने विषयमा सहमति भएकोले नेपाल सेवाको कारोबार रोक्का भएको हो ।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति (एक्विजिशन) सम्बन्धि विनियमावली, २०७३ को विनियम ६ (१) बमोजिम नेपाल सेवा लघुवित्तको कारोबार पुस १ गते (आज) देखि दोस्रो बजारमा कारोबार रोक्का भएको हो ।


क्लिकमान्डु