एनआइसी एशिया र सिटिजन्स बैंकलाई सेञ्चुरीले जित्यो



काठमाडौं । अल्टिमेट इन्डोर क्रिकेटद्धारा शुक्रबार आयोजित ‘अल्टिमेट इन्डोर क्रिकेट कर्पोरेट २०१९’ अन्तर्गत फाइनल खेलमा सिटिजन बैंकलाई सेञ्चुरी बैंकले जितेको छ ।

यो जितसँगै सेञ्चुरी बैंकले उपाधी लगातार ३पटक जितेर ह्याट्रिक गर्न सफल भएको छ ।

त्यसैगरी, शनिबार काठमाण्डौं किंग्स एलेभेनको आयोजनमा संचालन भएको दोस्रो सिजनको कर्पोरेट कप क्रिकेटमा सेञ्चुरी बैंकले एनआईसि एसिया बैंकलाई पराजित गरि च्याम्पियन बन्न सफल भएको छ ।


पुष्प दुलाल