राष्ट्र बैंकको निर्देशिकालाई नारायणदास मानन्धरको चुनौती



काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशिकालाई प्राइम बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले चुनौती दिएका छन् ।

बैंक सञ्चालक र सिइओकाे उमेर हद तोकियो, एभरेष्टका अध्यक्ष र प्राइमका सिइओले पद छाड्नु पर्ने

राष्ट्र बैंकको निर्देशिका अनुसार स्वत प्राइम बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकास पाएका मानन्धरले राष्ट्र बैंकको निर्देशिकालाई चुनौती दिदै अदालतमा मुद्दा दायर गरेका छन् ।

राष्ट्र बैंकको निर्देशिकापछि नारायणदासले प्राइम छाडे, निमित्तको जिम्मेवारी सन्जिव मानन्धरलाई

मानन्धरले सर्बोच्च अदालतमा राष्ट्र बैंकको निर्देशिका खारेज गर्न माग गर्दै मुद्दा दायर गरेका हुन् ।

राष्ट्र बैंकले गत सोमबार संचालक र प्रमुख कार्यकारी अधिकृतलाई उमेर हद तोेकेको थियो ।


क्लिकमान्डु