बैंक सञ्चालक र सिइओकाे उमेर हद तोकियो, एभरेष्टका अध्यक्ष र प्राइमका सिइओले पद छाड्नु पर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत र संचालकलाई उमेर हद तोकेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संचालकको लागि ७० वर्षको उमेर हद तोकेको छ । राष्ट्र बैंकले निर्देशिका कार्यान्वयनमा आएपछि ७४ वर्ष नाघेको व्यक्तिले तत्कालै पद छाड्नुपर्ने बताएको छ । राष्ट्र बैंकको निर्देशिकाले एभरेष्ट बैंकका अध्यक्ष … Continue reading बैंक सञ्चालक र सिइओकाे उमेर हद तोकियो, एभरेष्टका अध्यक्ष र प्राइमका सिइओले पद छाड्नु पर्ने