राष्ट्र बैंकको निर्देशिकापछि नारायणदासले प्राइम छाडे, निमित्तको जिम्मेवारी सन्जिव मानन्धरलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले ल्याएको उमेरहदको निर्देशिकासँगै प्राइम बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट नारायणदास मानन्धरले अवकास पाएका छन् । राष्ट्र बैंकले सोमबार प्रमुख कार्यकारी अधिकृत र संचालकलाई उमेर हद तोकेको थियो । राष्ट्र बैंकले सिइओको लागि ६५ वर्ष उमेर हद तोकेको छ । बहालवाला सिइओ ६९ वर्ष पुगेको भए स्वत अवकास पाउने व्यवस्था गरेको … Continue reading राष्ट्र बैंकको निर्देशिकापछि नारायणदासले प्राइम छाडे, निमित्तको जिम्मेवारी सन्जिव मानन्धरलाई