ओरियन्टल पीडितलाई गुण्डुको १६४ रोपनी जग्गा बाँड्दै सुधीर

काठमाडौं । नेपालमा हालसम्मकै सबैभन्दा ठूलो सहकारी हिनामिना काण्ड मानिने ओरियन्टल कोअपरेटिभ प्रकरण व्यवस्थापनको काम करिब ८ वर्षपछि संचालक सुधीर बस्नेत आफैंले शुरु गरेका छन् । सुधीर बस्नेतले आफ्नो सम्पत्तिको

सर्वोत्तम सिमेन्टको आइपीओ विवादमा, धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाको छोरीलाई सर्वोत्तमको ‘गोल्डेन सेयर’

काठमाडौं । बुक बिल्डिङ प्रणालीबाट पहिला पटक सर्वोत्तम सिमेन्टले ल्याउन लागेको आइपीओ विवादमा परेको छ । हिमालखबर अनलाइनमा पत्रकार रमेश कुमारले गरेको लेखेको समाचार अनुसार सर्वोत्तम सिमेन्टको आइपीओ विवादमा परेको

नेपालमा ४७ जनामा भेटियो डेल्टा भेरियन्ट, ३ जनामा एवाइ १ भाइरस पनि पुष्टि

काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा ४७ जनामा कोरोनाको डेल्टा भाइरस संक्रमणको पुष्टि भएको छ । मन्त्रालयका अनुसार गत जेठ महिनादेखि मध्य असारसम्म देशका विभिन्न भागहरुबाट विभिन्न उमेर समूहका व्यक्तिहरुबाट

अष्ट्रेलियन ब्राण्डको ‘बिम मिल्क पाउडर’ नेपाली बजारमा

काठमाडौं– अष्ट्रेलियन ब्राण्डको ‘बिम मिल्क पाउडर’ नेपाली बजारमा भित्रिएको छ । अस्फेक्स पार्टी लिमिटेड अष्ट्रेलियाको उत्पादन बिम विग आईसल्याण्ड मिल्कलाई नेपालका लागि आधिकारिक बिक्रेता डा. साथीले नेपालमा आधिकारिक बिक्री–वितरण सुरु

चिरायु अस्पतालको अपोइन्टमेन्ट अनलाइनबाटै लिन सकिने

काठमाडौं । चिरायु राष्ट्रिय अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको शुरूवात भएको छ । अस्पताल भुक्तानी सेवाप्रदायक इसेवा र कोजेन्ट हेल्थको सहकार्यमा शुरु भएको ई–अपोइन्टमेन्ट प्लेट फर्ममा आबद्ध भएसँगै अनलाइन

हिरोको मोटरसाइकल र स्कुटरको नयाँ मूल्य सार्वजनिक, १६ हजारसम्म बढ्यो

काठमाडौं । नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एनजीएम ट्रेडिङले नयाँ मूल्य सार्वजनिक गरेको छ । हिरोले ८ वटा मोटरसाइकल र ५ वटा स्कुटरको नयाँ मूल्य सार्वजनिक गरेको

सरकार परिवर्तनपछि रोकिएको मौद्रिक नीतिः राष्ट्र बैंकको स्वायत्ततामा हस्तक्षेप

काठमाडौं । नयाँ सरकार नआएको भए नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको हुने थियो । राष्ट्र बैंक ऐन २०५८ लागु भएपछि मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो । मौद्रिक

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्व पौडेललाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । युनिभर्सिटी अफ क्यालिफोर्निया बर्कलेबाट एग्रिकल्चर

भ्रष्टाचारको आरोपमा पुष्पलाल राजमार्गका योजना प्रमुखसहित ५ जनाविरूद्ध ३ करोड बिगोसहित मुद्दा

काठमाडौं । पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनामा भ्रष्टाचार गरेको आरोपमा आयोजना प्रमुखसहित ५ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । अख्तियारले पुष्पलाल राजमार्ग योजना धुलिखेलका योजना प्रमुख

उद्यमशीलता विकासमा साझेदारी गर्न प्रदेश नम्बर १ सँग उद्योग संगठन मोरङको प्रस्ताव

विराटनगर । उद्यमशीलता प्रवर्द्धन र औद्योगिक क्षेत्रको हितलाई ध्यानमा राखी अर्थतन्त्र चलायमान बनाउन माग राख्दै उद्योग संगठन मोरङले प्रदेश १ का सामाजिक विकास मन्त्री उशाकला राई, उद्योग, पर्यटन वन तथा