योजनाआयोग पुनरसंरचनाबारे अध्ययन गरेर निर्णय लिन्छौंः डा. विश्व

काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. विश्व पौडेलले आयोग पुनर्संरचनाबारे अध्ययन गरेर निर्णय लिने बताएका छन्। आयोग एक बलियो जग भएको संस्था रहेकोले यसलाई एकैचोटी पुनर्संरचना गरेर जाने

एक वर्षमा ८३९ प्रतिशतले बढ्यो राउटर आयात, रकम २ अर्ब १५ करोड

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा ८३९।२७ प्रतिशतले राउटरको आयात बढेको छ । विगतको वर्षहरूमा सीमितमात्रामा भित्रिएको राउटर पछिल्लो समय अत्यधिक आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ । नेपालले गत

खोप तालिका संशोधन गर्नुपर्नेमा अर्थमन्त्रीको जोडः बजेटको कमी हुन नदिने प्रतिवद्धता

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोना खोप तालिका संशोधन गरी आगामी असोजभित्र खोप लगाइसक्ने गरी प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् । बुधवार स्वास्थ्यराज्यन्त्री उमेश श्रेष्ठसँग अर्थमन्त्रालमा छलफल गर्ने क्रममा

सामलिङ पावर कम्पनीले स्थानीयलाई ५ लाख कित्ता आइपीओ निष्कासन गर्दैै

काठमाडौं । सामलिङ पावर कम्पनीले साउन २२ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ५ लाख कित्ता सेयर आइपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको ५ लाख कित्तामध्ये ६०

मैलुङ खोला जलविद्युतको आइपीओ आजदेखि, कति भर्ने आवेदन ?

काठमाडौं । मैलुङ खोला जलविद्युत् कम्पनीले आजदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको छ ।  कम्पनीले ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गरेको हो ।  प्रतिकित्ता एक सय रुपैयाँ अङ्कित कुल ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आइपिओ निष्कासनको लागि असार २३ गते धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।  जसमध्ये १४ हजार ७२६ कित्ता कर्मचारी र ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषको लागि छुट्ट्याइएको छ । त्यसबाट बाँकी ६ लाख८४ हजार ७४६ कित्ता आईपीओमा सर्वसाधारणले आवेदन दिन पाउने छन् । कम्पनीको आइपीओमा न्यूनतम १० कित्ता र बढीमा १ लाख कित्तासम्म आवेदन दिन पाइनेछ । साथै आइपीओ निष्कासन छिटोमा साउन १८ गते बन्द हुनेछ । 

किन सेलायो योजना आयोग पुनर्संरचनाको बहस ? नयाँ उपाध्यक्षबाट कस्ता कामको अपेक्षा राख्ने ?

काठमाडौं । विकास योजना निर्माण तथा नीति तर्जुमा गर्ने उपल्लो निकायका रुपमा रहेको राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा सरकारले डा. विश्व पौडेललाई नियुक्त गरेको छ । विकास निर्माणमा सरकारले आफ्ना प्राथमिकता

‘मेरो देश, मेरै उत्पादन’ अभियानको दोश्रो चरण शुरु

विराटनगर । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले शुरु गरेको ‘मेरो देश, मेरै उत्पादन’ अभियानको दोस्रो चरण शुरु भएको छ । स्वदेशी वस्तुहरुको उपभोग अभिवृद्धि गरी देशलाई आत्मनिर्भर बनाउने

सिप्रदी र शिखर इन्स्योरेन्सबीच अटो प्लस सम्झौता

काठमाडौं । टाटा मोटर्सका नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालि र शिखर इन्स्योरेन्स कम्पनीबीच अटो प्लसमा सम्झौता भएको छ । शिखर इन्स्योरेन्सको प्रधान कार्यलय शिखर बिजमा भएको एक

कर्मचारी विनियमावलीको विरोधमा टेलिकमका कर्मचारी अन्दोलित

काठमाडौं । नेपाल टेलिकमका कर्मचारीहरु कर्मचारी बिनियमावली संशोधनमा असन्तुष्टी जनाउँदै आन्दोलनमा उत्रिएका छन् । कर्मचारी बिनियमावली संशोधनको विषयमा आपत्ति जनाउँदै नेपाल टेलिकमका कर्मचारी साउन ५ गतेदेखि आन्दोलनमा छन् । टेलिकमले

स्टार्टअप प्रवर्द्धनमा सरकारी शैलीः ५० करोड छुट्याएर पुरस्कारमा २ लाख ४० हजार वितरण

काठमाडौं । नवप्रवर्तन (स्टार्टअप) व्यवसायलाई प्रवद्र्धन गर्ने र त्यसका लागि सुहाउँदो वातावरण बनाउने भन्दै गत आर्थिक वर्ष ५० करोड रुपैयाँ बजेट छुट्याएको सरकारले त्यसको देखिने खर्च भने २ लाख ४०