मैलुङ खोला जलविद्युतको आइपीओ आजदेखि, कति भर्ने आवेदन ?

12k
Shares

काठमाडौं । मैलुङ खोला जलविद्युत् कम्पनीले आजदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको छ । 

कम्पनीले  लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गरेको हो  

प्रतिकित्ता एक सय रुपैयाँ अङ्कित कुल  करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको  लाख ३६ हजार २८६ कित्ता आइपिओ निष्कासनको लागि असार २३ गते धितोपत्र बोर्डबाट अनुमति पाएको थियो  

जसमध्ये १४ हजार ७२६ कित्ता कर्मचारी  ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषको लागि छुट्ट्याइएको   त्यसबाट बाँकी  लाख८४ हजार ७४६ कित्ता आईपीओमा सर्वसाधारणले आवेदन दिन पाउने छन् 

कम्पनीको आइपीओमा न्यूनतम १० कित्ता र बढीमा १ लाख कित्तासम्म आवेदन दिन पाइनेछ । साथै आइपीओ निष्कासन छिटोमा साउन १८ गते बन्द हुनेछ ।