कार्यबोझ बढेको भन्दै ठूला र मध्यमस्तरीय करदाताको थ्रेसहोल्ड

काठमाडौं । सरकारले ठूला र मध्यमस्तरीय करदाताको थ्रेसहोल्ड परिवर्तन गर्ने तयारी गरेको छ । ठूला र मध्यमस्तरीय करदाता कार्यालयमा कार्यबोझ बढेको भन्दै आन्तरिक राजस्व विभागले करदाताको थ्रेसहोल्ड परिवर्तन गर्न अर्थ

निजी क्षेत्रका कम्पनीले अर्बौ कमाउदा सरकारी स्वामित्वको उदयपुर सिमेन्ट किन सधैं घाटामा ?

काठमाडौं । निजी क्षेत्रका सिमेन्ट कम्पनीहरुले वार्षिक अर्बौ रुपैयाँ नाफा गर्दा पनि सरकारी सिमेन्ट कम्पनीहरु भने निरन्तर घाटामै छ । निजी क्षेत्रबाट सञ्चालन भइ सूचिकृत भएको कम्पनी शिवम् सिमेन्टको वार्षिक

वार्षिक अर्बौ रुपैयाँको खाद्यान्न आयात, ५ वर्षमा दोब्बरले बढ्यो

काठमाडौं । नेपाल कृषि प्रदान देश भनिए पनि वार्षिक रुपमा अर्बौ रुपैयाँ खर्चेर खाद्यान्न आयात गर्नु परिरहेको छ । नेपालले उत्पादन गर्ने मुख्य खाद्यान्नमा धान, मकै र गहुँ हुन् ।

मिति तोकेरै ताकेता गर्दा पनि कर तिर्न आएनन् व्यवसायी, लयमा फर्किएन राजस्व असुली

काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को अन्तिम त्रैमासमा सरकारको आन्तरिक राजस्व असुली निकै घटेको देखिएको छ । कोभिड-१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निषेधाज्ञा अवधिमा कर असुली घटेपछि

आयातित चामलसँग प्रतिष्पर्धा गर्न नसक्दा बन्द भए राइस मिल, २५ सयबाट ५ सयमा सीमित

काठमाडौं । कुनै समय नेपालमा २५ सयको हाराहारीमा राइस मिल सञ्चालनमा थिए । मुलुकलाई पर्याप्त मात्रामा पुग्ने गरी धान उत्पादन हुन्थ्यो जसका कारण राइस मिल खुल्ने क्रम पनि बढेको थियो

उद्योग विभागमा करिब १ खर्ब लगानीका ४४ ऊर्जा कम्पनी दर्ता

काठमाडौं । उद्योग विभागमा ९८ अर्ब रुपैयाँ बराबरका नयाँ ऊर्जा उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०७६/७७ मा ९८ अर्ब ३२ करोड ७६ लाख १७ हजार ४५३ रुपैयाँ लगानीका

समान प्रमाणपत्रको व्यवस्था र बिड क्यापासिटी घटाउनुपर्छः एफक्यान अध्यक्ष रवि सिंहको बिचार

नेपालमा सञ्चालन हुने अधिकांश विकास आयोजना तोकिएको समयमा सम्पन्न नहुने समस्या छ । एउटै कम्पनीले धेरै ठेक्कामा ओगट्ने भएकाले विकास निर्माणका काम समयमै सम्पन्न हुन नसकेका हुन् । सीमित कम्पनीले

काठमाडौं महानगरले गर्यो विद्युतीय सवारी देखि घरबहाल कर छुटसम्मका घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक बर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज असार ३ गते काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौं नगरसभाको पहिलो बैठकमा नीति–तथा कार्यक्रम

निषेधाज्ञामा जरिवाना नलगाउन र सक्नेलाई कर बुझाउन निजी क्षेत्रको अपिल

काठमाडौं । निजी क्षेत्रका तीन संघले सरकारलाई निषेधाज्ञाको अवधिभर कर बुझाउन नसक्नेलाई जरिवाना नलगाउने अपिल गरेका छन् । साथै उनीहरुले कर बुझाउन सक्ने व्यवसायीलाई भने कर बुझाउन समेत अपिल गरेका

अमेरिकी अर्बपतिले तिर्दैनन् कर

एजेन्सी । बढ्दो असमानका कारण संसारभर नै धनी र गरिबबीचको खाडल बढ्दै गएको छ । यही सन्दर्भमा एउटा अविश्वसनीय खबर सार्वजनिक भएको छ । अमेरिकी धनाढ्यहरूको आयकर विवरण सार्वजनिक भएको