बीपी कोइराला अस्पतालले माग्यो ६३ कर्मचारी

काठमाडौं । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा ६३ कर्मचारीको माग गरेको छ । अस्पतालले रिक्त रहेका विभिन्न पदहरूमा आन्तरिक तथा खुला प्रतियोगिताद्वारा स्थायी रुपमा लोक

आर्थिक वर्ष २०७७/७८: बजेट खर्च ८०% र राजस्व असुली ९३%

काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा सरकारको बजेट खर्च ८०.०८ प्रतिशत र राजस्व असुली ९३.१९ प्रतिशत बराबर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार असार समान्तसम्ममा सरकारको कुल बजेट

आजबाट जग्गाको बेजिल्ला लिखत पारित गर्न सकिने

काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सञ्चालनमा ल्याएको भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली (एलआरआईएमएस) देशभर लागू भएसँगै आजबाट जग्गाको बेजिल्ला लिखत पारित गर्न सकिने भएको छ । विभागले गत असार

काठमाडौं उपत्यका खानेपानी कार्यालयले खुलायो ८८ जनाका लागि जागिर

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जागिर खुलाएको छ । संस्थाले आन्तरिक, खुला र बढुवा गरी ८८ जनाका लागि जागिर खुलाएको हो । केयुकेएलले ५ तहदेखि ९ तहसम्मका विभिन्न पदमा

पर्यटन क्षेत्रका १७० कम्पनीले लिए २२ अर्ब पुनरकर्जा, कुनले कति ? (सूचिसहित)

काठमाडौं । कोरोना महामारीका कारण अतिप्रभावित क्षेत्रको सूचिमा रहेको पर्यटन क्षेत्रमा सबैभन्दा धेरै पुनरकर्जा रकम प्रवाह भएको छ । राष्ट्र बैंकका अनुसार सहुलियतपूर्ण पुनरकर्जामध्ये ४७.२६ प्रतिशत रकम पर्यटन क्षेत्रका कम्पनीहरुले

देशभरका मालपोत कार्यालयबाट दैनिक ५० करोड बढी राजश्व संकलन, कारोबार समेत बढ्यो

काठमाडौं । भूमि, व्यवस्थापन तथा अभिलेख विभागले देशभरका भूमिसुधार तथा मालपोत कार्यालयबाट दैनिक ५० करोडभन्दा बढी राजश्व संकलन गरेको छ । विभागले देशभरको मालपोत कार्यालयमा भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली (एलआरआईएमएस)

अवैध नेटवर्किङ धन्दा गर्नेहरुको बिगबिगी, ऐन र निर्देशिका रोकेर सरकारबाटै संरक्षण

काठमाडौं । नेपालको कानूनले अवैध मानेको नेटवर्किङ धन्दा गर्नेहरुको बिगबिगी देखिन थालेको छ । थोरै लगानीमा छोटो समयमै राम्रो आम्दानी गर्न सकिने र यो व्यवसायमा अरुलाई पनि जोडे कमिसन पाउने

महासंघ उपाध्यक्ष संघाईको कम्पनीले बेच्ने ‘कोरोनागार्ड’ प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका रामचन्द्र संघाइको कम्पनी त्रिवेणी व्यापार कम्पनीले बिक्री गर्दै आएको ‘कोरोनागार्ड’ प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयले सार्वजनिक सूचना नै जारी गरेको छ ।

कञ्चनपुर दोधरा चाँदानीमा सुख्खा बन्दरगाह निर्माणको लागि समितिले पायो ईआईएको स्वीकृति

काठमाडौं । नेपाल इन्टरमोडल यातायात विकास समितिले पहिलो पटक बनाउन लागेको कञ्चनपुरको दोधरा चाँदनीमा सुख्खा बन्दरगाह अर्थात एकीकृत जाँच चौकीको निर्माणको लागि वन तथा वातावरण मन्त्रालयले स्वीकृति दिएको छ ।

खाताको डुब्लिकेशन हटाउने प्रविधि विकास गर्दै राष्ट्र बैंक

काठमाडौं । रिपोर्टिङ सिस्टमलाई एकिकृत गर्दै बैंक खाताको डुब्लिकेशन समस्यालाई राष्ट्र बैंकले हटाउने भएको छ । एउटै व्यक्तिको नाममा भएका धेरै खाताको डुब्लिकेशनलाई राष्ट्र बैंकले गत आर्थिक वर्षदेखि नै हटाउने