सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी निर्माणमा फड्कोः चोभारमा

काठमाडाैं । मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउने उद्देश्यका साथ सरकारले देशका विभिन्न ११ स्थानमा सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी निर्माण एवं सञ्चालनलाई तीव्रता दिएको छ । तीमध्ये केही संरचना

९० करोडको लागतमा टेकुमा बहुतले स्मार्ट सवारी पार्किङ बन्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले टेकुमा बहुतले स्मार्ट सवारी पार्किङ बनाउने भएको छ । स्मार्ट सवारी पार्किङ निर्माण गर्न महानगरले आज (सोमबार) बोलपत्र आह्वान गरेको छ । न्यूरोड क्षेत्रको अनियन्त्रित र

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्कासन गर्ने

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । दाङमा रजिष्ट्रार कार्यालय रहेको कम्पनीले १ लाख ८० हजार कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । यसका

प्राधिकरणले मागेजति बिजुली दिएन, डेडिकेटेडको महशुल तिर्न सक्दैनौं: घोराही सिमेन्ट

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तोकेअनुसार बिजुली नदिएको भन्दै घोराही सिमेन्ट इन्डष्ट्रीले महसुल तिर्न नसक्ने जनाएको छ ।प्राधिकरणको लमही सवस्टेशनबाट १२ हजार ५०० केभीए क्षमतामा बिजुली लिने माग भएपनि झण्डै

अब अन्तर्राष्ट्रिय बजारमा सुन निर्यात सहज हुने

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साउन १७ गते गेटवे पेमेन्ट नेपालीबीच सम्झौता गरेको छ । उक्त सम्झौता गरेसँगै सुनचाँदी व्यवसायीलाई अन्तर्राष्ट्रिय बजारमा नेपाली सुन विक्री गर्न सहज हुने

बैंकहरुको पुँजी बढाउन हकप्रदको ‘अप्सन’ खोल्ने राष्ट्र बैंकको तयारी

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको मर्जरमा राष्ट्र बैंकले नयाँ व्यवस्था थप गर्ने भएको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत् पुँजी वृद्धिलाई प्राथमिकता दिँदै बैंकको संख्या घटाउने नीति लिने भएको

विराटनगर एकीकृत जाँच चौकीमा थप पार्किङ यार्ड बन्दै

काठमाडौं । विराटनगर एकीकृत जाँच चौकीमा थप पार्किङ यार्ड र इन्स्पेक्सन शेड बन्ने भएको छ । हाल भएको पार्किङ यार्ड र इन्स्पेक्सन शेडले क्षमता धान्न नसकेपछि उक्त एकीकृत जाँच चौकीमा

ग्लोबल आइएमईले तानसेनका किसानलाई सहुलियत कर्जा दिने

काठमाडौं । ग्लोबल आइएमई बैंक र तानसेन नगरपालिकाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । ग्लोबल आइएमई बैंक लिमिटेड तथा तानसेन नगरपालिकाको अगुवाईमा

जुन महिनामा ३ हजार विदेशी नेपाल आए, ३१ सयले नेपाल छाडे

काठमाडौं । कोरोना भाइरसको महामारीका बीच जुन महिनामा २ हजार ९९१ जना विदेशी पर्यटक नेपाल आएका छन् । सोही अवधिमा ३ हजार १५७ जना विदेशी नागरिक नेपालबाट बाहिरिएका छन् ।

चन्द्र ढकालमाथि उठेको नैतिक प्रश्नः धितोपत्र बोर्डको संचालकमा बसेर आफैंलाई नियमन गर्न मिल्छ ?

काठमाडौं । पछिल्लो दशक व्यवसायमा सफलता ठूलो पाएका व्यवसायी चन्द्र ढकालमाथि गंभीर नैतिक प्रश्न उठेको छ । व्यवसायी ढकाल अहिले नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष हुन् । नेपाल धितोपत्र