लगानी बोर्डका कर्मचारीलाई जिम्मेवार बनाउन ‘रासी-क्यू’ अवधारणा कार्यान्वयन

काठमाडौं । लगानी बोर्डको कार्यालयले आफ्ना कर्मचारीलाई कामप्रति जिम्मेवार र जवाफदेही बनाउन ‘रासी–क्यू’ अवधारणा लागू गरेको छ ।लगानी बोर्डमार्फत् कार्यान्वयन हुने आयोजनाको कार्यान्वयन र त्यसको प्रगतिबारे सम्बन्धित कर्मचारीलाई नै जिम्मेवार

कोरोना बीमा गर्नेलाई सरकारले गर्‍यो घात, अर्थले बजेट नदिँदा बीमितले पाएनन् १० अर्ब

काठमाडौं । सरकारले आफ्नो दायित्व वहनमा आलटाल गरेपछि बीमा कम्पनीहरुले कोरोना दावी भुक्तानी रोकेका छन् । पटक–पटक बीमा समितिमार्फत् दायित्व अनुसारको कोरोना बीमा दावी रकम माग गर्दा पनि सरकारले वास्ता

थप ४ करोड २५ लाख डोज खोप ल्याउने यस्तो छ सरकारको कार्यतालिका

काठमाडौं । सरकारले माघ महिनासम्म कोरोना विरुद्धको ५ करोड २३ लाख डोज खोप ल्याउने तयारी गरेको छ । जसमध्ये हालसम्म ९७ लाख डोज खोप ल्याइसकेको छ । स्वास्थ्य तथा जनसंख्या

साढे २ सय म्यानपावर कम्पनीले १ जना पनि विदेश पठाउन सकेनन्

काटमाठौं । २०६० सालपछि पहिलो पटक वैदेशिक रोजगारीमा जाने श्रमिकमा गिरावट आएको छ । कोरोना भाइरस महामारीका कारण वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्यामा गिरावट आएसँगै यससँग सम्बन्धित निजी क्षेत्र संकटतर्फ

उच्च विन्दुमा नेप्से परिसूचक, करिब ११ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४ अंकले बढेको छ । सोमबार नेप्से ४.०४ अंकले बढेर ३०८५.०७ अंकमा पुगेको छ । क वर्गका कम्पनीको सूचक मापदन गर्ने सेन्सेटिभ इन्डेक्स ०.३

नवनियुक्त अर्थसचिव मरासिनीको पदबहाली

काठमाडौं । नवनियुक्त अर्थसचिव मधु कुमार मरासिनीले सोमवार पद बहाली गरेका छन् । महालेखा नियन्त्रकको कार्यालयबाट अर्थमन्त्रालयमा सरुवा हुनुभएका सचिव मरासिनीको पदबहालीसँगै निवर्तमान अर्थसचिव शिशिर कुमार ढुङ्गानाको बिदाई गरिएको छ

डेडिकेटेड र ट्रंक लाइनको अधिकांश निर्णय राधा ज्ञवाली र राजेन्द्रकिशोर क्षेत्रीको कार्यकालमा

काठमाडौं । ठूलो परिमाणको विद्युत् महशुल उठाउनुपर्ने विषयमा लामो समयदेखि विवादको केन्द्रमा रहेको डेडिकेटेड र ट्रंक लाइन वितरण गर्ने निर्णय तत्कालीन ऊर्जा मन्त्री राधा ज्ञवालीको कार्यकालमा भएको पाइएको छ ।

१ खर्ब ‘सेल्स’ गर्ने बिजनेश हाउस बन्यो शंकर ग्रुप, छोराको साथले शंकरलालले पूरा गरे बुबाको सपना

काठमाडौं । व्यवसायिक घराना शंकर ग्रुप १ खर्ब रुपैयाँभन्दा बढीको व्यापार गर्ने ठूलो कर्पोरेट हाउस बनेको छ । निर्माण क्षेत्रका उद्योगमा पायोनियर मानिएको शंकर ग्रुपले गतवर्ष आफ्नो ग्रुप अन्तर्गतका कम्पनीबाट

व्यवसायिक र आवासीय घरजग्गाका लागि छुट्टाछुट्टै कर र भाडा असूल्न सुझाव

काठमाडौं । नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा साढे ९ प्रतिशत योगदान गर्ने घरजग्गा व्यवसाय अझै अनौपचारिक तरिकाले सञ्चालन भइरहेको छ । घरजग्गाको कारोबारमा वास्तविक कारोबार रकम लुकाउने प्रवृत्ति र

पछिल्ला २ बजेट लेखनमा नेतृत्व गरेका ढुंगाना अर्थमन्त्रालयबाट बाहिरिए

काठमाडौं । गत शुक्रबारको मन्त्रिपरिषदको बैठकले अर्थसचिव शिशिर कुमार ढुंगानाको सरुवा गरेर उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सचिवका जिम्मेवारीमा पठाएको छ । उनको ठाउँमा महालेखा नियन्त्रक मधुकुमार मरासिनी आएका छन्