एक साताभित्रै मौद्रिक नीति ल्याउँछौंः गभर्नर

काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीति साउनको तेस्रो साता सार्वजनिक हुने भएको छ । बजेट संशोधनलाई केही हप्ता कुरेको राष्ट्र बैंकले अब भने मौद्रिक नीति ल्याउने भएको हो ।

पर्यटन उद्योगमा संलग्नलाई तत्काल खोप उपलब्ध गराउन माग

काठमाडौं । होटल एसोसिएसन नेपाल (हान)ले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ समक्ष पर्यटन उद्योगमा संलग्न सबै व्यक्तिलाई तत्काल खोप उपलब्ध गराउन माग गरेको छ । हानकी अध्यक्ष सिर्जना राणाले मंगलबार मन्त्री

प्रधानमन्त्रीले मागे प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको राजीनामा

काठमाडौं । कार्यसम्पादन गतिलो नभएको र व्यापक जनगुनासो आएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन भनेका छन् । प्रधानमनत्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार

सरकारको टाउको दुखाई बन्दैछ इ-कमर्शको कर असूली, ऐनको मस्यौदा मन्त्रालयमै अड्कियो

काठमाडौं । सरकारलाई राजस्व नीति र कर प्रणालीबारे सुझाव दिने संयन्त्रका रुपमा रहेको राजस्व परामर्श समितिले अनलाइनका माध्यामबाट हुने व्यापार-व्यवसाय (इ-कमर्श) लाई कर क्षेत्रको नयाँ चुनौतीकारुपमा औंल्याएको छ । कोभिड

चेम्बरको पर्यटन प्रवर्द्धन समितिका सदस्यलाई मनोनयनपत्र प्रदान

काठमाडौं । नेपाल चेम्बर अफ कमर्श अन्तर्गत अर्जुन शर्माको सभापतित्वमा गठिन पर्यटन प्रवद्र्धन तथा संस्कृति समिति कार्यसमितीका सदस्यलाई मनोनयनपत्र प्रदान गरिएको छ । सदस्यहरु दीपकराज जोशी, हिक्मत सिंह ऐर, बिनय

सहकारी बैंकको चेक क्लियरिङ्ग नहुने नियम खारेज गर्छुः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सकारी बैंकका चेक क्लीयरिङ्ग नहुने समस्या अन्त्य हुने घोषणा गरेका छन् । राष्ट्रिय सहकारी बैंकको १९औं वार्षिकोत्सवको अवसरमा मंगलबार ललितपुरमा आयोजित सहकारीमा लघुवित्त सम्मलेन-२०७८ लाई

कुमारी बैंकद्वारा बेलकामा निर्माणाधीन अक्सिजन प्लान्टलाई ३ लाख सहयोग

काठमाडौं । कुमारी बैंक लिमिटेडले उदयपुरको बेलकामा निर्माणाधीन अवस्थामा रहेको अक्सिजन प्लान्टलाई रु ३ (तीन) लाख सहयोग गरेको छ । एक औपचारिक कार्यक्रमबीच बेलका नगर प्रमुख दुर्गा कुमार थापा र

काठमाडौंमा सभा सम्मेलन र धर्ना जुलुस नगर्न प्रशासन कार्यालयको चेतावनी

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले कोरोना महामारीको जोखिम फेरि बढेको भन्दै कुनै पनि प्रकारका भिडभाडजन्य क्रियाकलपा नगर्न चेतावनी दिएको छ । कार्यालयले आज एक सूचना जारी गदैै सभा, सम्मेलन,

नेप्सेमा परिसूचकमा नयाँ रेकर्ड, १४३ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । मंगलबार नेप्से परिसूचकमा नयाँ रेकर्ड कायम भएको छ । नेप्से परिसूचक २६ अंकले बढेर ३१११ अंकमा पुगेको छ । यो दिन २ करोड ११ लाख २९ हजार ८८

बुध्द एयरले भैरहवा-भरतपुरमा अगस्ट १५ देखि सातामा ३ उडान गर्ने

काठमाडौं । बुध्द एयरले भैरहवा-भरतपुर रुटमा उडान शुरु गर्ने भएको छ । यसअघि पोखरा–नेपालगञ्ज रुटमा उडान शुरु गरेको बुध्द एयरले अब भैरहवा र भरतपुर रुटमा पनि उडान शुरु गर्न लागेको