नेपाल बैंकले बनायो सेयरधनीको हात खाली, लाभांश नदिने

काठमाडौं । नेपाल बैंक लिमिटेड सेयरधनीहरुको हात खाली बनाएको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण भएको वित्तीय विवरण पारित गरेको छ । बैंकले

जीवन बीमा कम्पनीले तीन महिनामै सेयर र डिबेन्चरमा गरे ८८ अर्ब लगानी, अन्य क्षेत्रमा कति ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले लगानी विविधीकरणको नीति लिएपछि जीवन बीमा कम्पनीले सेयर र डिबेन्चरमा लगानी बढाएका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुले सेयर र डिबेन्चरमा

झन् भद्रगोल बन्दै सार्वजनिक यातायात: सुधार गर्न तीनै तहका सरकार उदासीन

काठमाडौं । सार्वजनिक यातायात मुलुकको अर्थतन्त्रको मेरुदण्ड हो । त्यसैले हरेक देशले ठूलो लगानी गरेर सार्वजनिक यातायात प्रणाली चुस्त राखेका हुन्छन् । सार्वजनिक यातायात प्रणालीले सामाजिक-आर्थिक प्रभाव पार्ने हुनाले मुलुकको

मिठाई पसलबाट व्यवसाय सुरु गरेको लक्ष्मी ग्रुप ५० वर्षमा बन्यो ठूलो व्यापारिक घराना

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना लक्ष्मी समूह ५० वर्षमा पुगेको छ । बुद्धिबहादुर श्रेष्ठ तथा गणेशबहादुर श्रेष्ठले २०३० साल पुस ५ गते स्थापना गरेको लक्ष्मी मिठाई भण्डार मौलाएर लक्ष्मी समूहमा

एचआईडीसीएलद्वारा लाभांश घोषणा, बुक क्लोज कहिले ?

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) लाभांश घोषणा गरेको छ । एचआईडीसीएलको पुस ४ गते बसेको सञ्चालक समिति बैंठकले गत वर्षको नाफाबाट कर सहित ५.२६३ प्रतिशत नगद लाभांश

इन्फिनिटी लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाएको छ । संस्थाको बुधवार बेलुकी बसेको सञ्चालक समितिको ९८ औं बैठकले आर्थिक वर्ष २०७९/८० मा कुनै पनि लाभांश वितरण नगर्ने

पोखरा फाइनान्सले बनायो सेयरधनीको हात खाली

काठमाडौं । पोखरा फाइनान्सले लगानीकर्ताहरुको हात खाली बनाएको छ । कम्पनीको बिहीबार बिहान बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको

गरिमा विकास बैंकले लाभांश वितरण गर्ने

काठमाडौं । गरिमा विकास बैंकले सेयरधनीहरुलाई १०% लाभांश वितरणको घोषणा गरेको छ । बुधबार बसेको बैंक सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ९.५०% बोनस सेयर र कर प्रयोजनाका लागि ०.५०%

आइएमई पे ‘भिजा पार्टनरसिप’ अवार्डबाट सम्मानित

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ‘भिजा पार्टनरसिप’ अवार्डबाट सम्मानित भएको छ । काठमाडौंमा मंगलबार आयोजित भिजा लिडरसिप कन्क्लेभ २०२३ मा भिजाले उत्कृष्ट फिनटेक कम्पनीको रूपमा आइएमई पेलाई

जय अम्बे स्टिल्सले आईपीओ जारी गर्ने, साधारण सभामा प्रस्ताव लैजाँदै

काठमाडौं । जय अम्बे स्टिल्सले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । मंसिर २५ गते बसेको सञ्चालक समिति बैठकले गरेको निर्णयअनुसार कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव साधारणसभामा लैजाने भएको