पोखराबाट उड्न लागेको बुध्द एयरको ढोका खुलेपछि….

पोखरा । पोखराबाट काठमाडौंका लागि उड्न लागेको बुध्द एयरको विमानको आकस्मिक ढोका खुलेपछि उडान रोकिएको छ। मङ्गलवार बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौंका लागि उड्न लागेको बुध्द एयरको उडान

५ वटा चिनियाँ जहाज बिक्री गर्न निगमद्वारा फेरि प्रस्ताव आह्वान

काठमाडौं । नेपाल एयरलाइन्सले चिनियाँ जहाज बिक्री गर्न फेरि प्रस्ताव आह्वान गरेको छ । पटक पटकको प्रस्ताव आह्वानमा जहाज बिक्री नभएपछि निगमले फेरि प्रस्ताव आह्वान गरेको हो । निगमले ५

कुमारी बैंकलाई ‘एक्सिलेन्स इन कन्जुमर कार्ड – क्रेडिट’ अवार्ड

काठमाडौं । कुमारी बैंकबाट ‘एक्सिलेन्स इन कन्जुमर कार्ड – क्रेडिट’ अवार्ड प्राप्त गरेको छ । भिसा इन्टरनेसनलले आयोजना गरेको लिडरसिप कन्क्लेभ नेपाल २०२३ मा बैंकलाई सो अवार्ड प्रदान गरिएको हो

ट्राभल हिस्ट्रीमा भन्सार विभागलाई पनि पहुँच दिइने, अध्यागमनसँग सम्झौता हुँदै

काठमाडौं । भन्सार कार्यालयहरुले यात्रुको ट्राभल सम्बन्धी जानकारी हेर्ने भएका छन् । अध्यागमन विभागले एडभान्स प्यासेन्जर इन्फरमेसन ९एपीआई० को जानकारी भन्सार विभागलाई हेर्न दिने भएको छ । अध्यागमनले भन्सारलाई पीआईको

अर्विन्द इम्पोरियमले एकै वर्ष गर्‍यो पौने ४ अर्बको व्यापार, ६ प्रतिशत नाफा

काठमाडौं । एचआर गोयल ग्रुप अफ कम्पनीजको अर्विन्द इम्पोरियम प्रालिले एकै वर्ष पौने ४ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा ३ अर्ब ७६ करोड १० लाख रुपैयाँ

६ ठूला व्यवसायीको साढे ४ अर्ब लगानीमा ‘कुमारीपाटी स्क्वायर’ बन्दै

काठमाडौं । देशका ठूला व्यापारिक घरानाको साढे ४ अर्ब रुपैयाँ बराबरको लगानीमा आवासीय तथा व्यवसायिक अपार्टमेन्ट बन्ने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका आइएमई ग्रुपका अध्यक्ष चन्द्र

भन्सार विभागको सर्च अपरेसन: दाना भन्दै ल्याइएको बोरामा भेटियो १२० टन सुपारी

काठमाडौं । वीरगञ्जस्थित सुक्खा बन्दरगाहामा सर्च अपरेसन गरिरहेको भन्सार विभागको टोलीले १२० टन अवैध सुपारी नियन्त्रणमा लिएको छ । फिड सप्लिमेन्ट (पशुपन्छीको दाना) घोषणा गर्दै भन्सार यार्डमा राखेका कन्टेनरबाट विभागबाट

आईपीओ ल्याउन लागेको ह्याम्स अस्पतालको व्यापार १० प्रतिशतले घट्यो

काठमाडौं । आईपीओ जारी गर्ने तयारीमा रहेको हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल)को व्यापार १० प्रतिशतले घटेको छ । सन् २०२२ को तुलनामा कम्पनीको व्यापार सन् २०२३

सिंहदरबारमै बसेर सबैलाई टार्गेट दिन्छु, नियमित मूल्यांकन गर्छु: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले एक वर्षे कार्यकालको गम्भीर समीक्षा गर्दै आगामी कार्ययोजना निर्माण गर्ने बताएका छन् । बुधबार दिउँसो सिंहदरबार कृषि तथा पशुपन्छी मन्त्रालय र भूमि व्यवस्था,

नेप्सेमा एक वर्षपछि ७ अर्बमाथिको कारोबार, मंसिर २६ देखि बजार लगातार उकालो

काठमाडौं । सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक वर्षपछि ७ अर्ब रुपैयाँमाथिको कारोबार भएको छ । २०७९ पुस २६ गतेपछि आज ७ अर्बमाथिको सेयर किनबेच भएको हो । एक वर्षअघि