ग्लोबल आइएमई बैंक ‘भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३’

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित भएको छ । भिषा इन्टरनेशनलद्वारा काठमाडौँमा आयोजित लिडरसिप कन्क्लेभमा बैंकलाई सन् २०२३ मा भिषा सदस्यमध्ये एशोशिएट सदस्यतर्फ

माछापुच्छ्रे बैंकको सीईओमा सन्तोष कोइराला दोस्रो कार्यकालका लागि नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष कोइराला अर्को कार्यकालका लागि नियुक्त भएका छन् । बिहीबार बसेको बैंक सञ्चालक समिति बैठकले कोइरालालाई थप चार वर्षका लागि प्रमुख कार्यकारी

बजेट क्यालेन्डर परिमार्जन, योजना आयोगले गर्‍यो संसदले बजेट संशोधन गर्न सक्ने प्रस्ताव

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ देखि संसदमा पेस भएको बजेटमाथि संसदले आवश्यक संशोधन गर्न सक्ने व्यवस्थाका लागि राष्ट्रिय योजना आयोगले प्रस्ताव गरेको छ । राष्ट्रिय योजना आयोगले बजेट क्यालेन्डरमा

भन्सार विभागका महानिर्देशकको आशंका: हिमालयन र फ्लाई दुबईबाट नेपालमा सुन तस्करी

काठमाडौं । भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले हिमालयन एयरलाइन्स र फ्लाई दुबईले नेपालमा सुन तस्करी गरिरहेको आशंकामा छानबिन भइरहेको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न समयमा सुनसहित व्यक्तिहरु पक्राउ

८० प्रतिशत नेपाली विदेश जान ऋण लिन्छन्, फर्किएका साढे १६ प्रतिशत बेरोजगार

काठमाडौं । वैदेशिक रोजगारीमा जाने ८० प्रतिशतले ऋण लिएर विदेशिने गरेको पाइएको छ । प्रवासी नेपाल समन्वय समिति र सेन्टर फर द स्टडी अफ लेबर एण्ड मोबिलिटी, सोसल साइन्सले ‘रिटर्न,

सूचीकृत कम्पनीको वित्तीय विवरण एउटै हुनुपर्ने, लेखामान र धितोपत्र बोर्डबीच समझदारी

काठमाडौं । धितोपत्र बजारसँग सम्बन्धित संगठित संस्थाको विवरण प्रवाहमा एकरूपता तथा पारदर्शिता कायम गर्न र प्रतिवेदन मानहरूमा एकरूपता कायम गर्न लेखामान बोर्ड र नेपाल धितोपत्र बोर्डबीच समझदारी भएको छ ।

सात दिनपछि ३२ अंकले घट्यो बजार, कारोबार रकममा भने उस्तै उत्साह

काठमाडौं । सेयर बजार परिसूचक नेप्से ७ कारोबार दिनपछि घटेको छ । लगातार ७ दिनमा १९३.३ अंकले बढेको बजार बिहीबार ३२ अंकले घटेको हो । आज उत्पादनमूलक र व्यापारबाहेकका सबै

नबिल बैंकका ग्राहकले उपाय बिजनेशबाट सेवा लिन सक्ने

काठमाडौं । नविल बैंक र उपाय बिजनेस सोलुसन्सबीच बैंकका ग्राहकको आवश्यकता अनुसार उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवाहरु प्रदान गरेर बैंकका ग्राहकलाई सहयोग गर्ने सम्झौता भएको छ । यस साझेदारी अन्तर्गत,

१ वर्षभित्रमा २० हजार नेपाली युरोपेली मुलुक रोमानिया जान पाउने, भिसा स्वीकृत

काठमाडौं । सन् २०२४ मा २० हजार नेपाली रोमानिया जान पाउने भएका छन् । गत असोजमा नेपालले द्विपक्षीय श्रम सम्झौता गरेको युरोपेली मुलुक रोमनियामा सन् २०२४ का लागि २० हजार

संसदीय समितिमा मन्त्री किराँतीको प्रश्न: चिनियाँ जहाज घाममा सुकाउँ कि सुप बनाएर खाउँ ?

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमको जहाज घाटामा गएकाले बेच्न दिइनु पर्ने बताएका छन् । बिहीबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध