ईपीएसमा १ लाख २५ हजार आवेदन, सिप बिल्डिङको

काठमाडौं । कोरियन भाषा परीक्षा (एपीएस)मा उत्पादनमूलक क्षेत्रमा हालसम्मकै उच्च आवदेन परेको छ । ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीले हालसम्ममा १ लाख १५ हजार आवेदन स्वीकृत भइसकेको बताए ।

कुनचाहिँ अर्थशास्त्री आएर यो देशको विकास गर्दोरहेछ हेर्न बाँकी नै छ

विदेशी सहायतालाई सापेक्षतामा हेर्नुपर्छ, निरपेक्षतामा होइन । सबैचीज सधैं नराम्रो पनि हुँदैन र सबैचीज सधैं राम्रो पनि हुँदैन । पहिलो कुरा सहायताले के गर्यो के गरेन भनेर हेर्नुपर्छ । हामीले

यी हुन् विद्युतीय गाडी नेटा भीका ६ विशेषता

काठमाडौं । छोटो समयमै चिनियाँ विद्युतीय गाडी नेटा भी लोकप्रिय बनेको छ । व्यापारिक घराना चौधरी समूहको सिजी मोटर्सले नेटा भीका गाडीहरु आयात गरि बिक्री वितरण गर्दै आएको छ ।

सिँचाइ प्रणालीसँग जोडेर चैते धान अभियान फेरि सुरु हुँदै, किसानलाई आकर्षित गर्न अनेक सुविधा

काठमाडौं । सरकारले सिँचाइ प्रणालीसँग प्रत्यक्ष जोडेर चैते धानखेती अभियान सुरु गर्न लागेको छ । धान र चामल आयातले बर्सेनि बढाउँदै लगेको व्यापार घाटा र निम्तिँदै गएको खाद्य असुरक्षालाई सम्बोधन

वैदेशिक सहायतासँगै शर्त नभए नेता छाडा हुन्छन्

सन् १९८३ मा ठयाक्कै ४० वर्ष अगाडि हालको आईआईडीसको तत्कालीन संस्था आईडीएसले वैदेशिक सहायताको उपयोगिताको बारेमा महत्त्वपूर्ण सम्मेलन गरेको थियो । त्यतिबेला उठाइएका मुद्दाहरु आज पनि सान्दर्भिक छन् । मुलुकले

मौद्रिक नीतिको समीक्षापछि करिब ३ सय अंक बढ्यो सेयर बजार, अब के होला ?

काठमाडौं । मौद्रिक नीतिको समीक्षापछि सेयर बजारमा उत्साह छाएको छ । पहिलो त्रैमासिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले सेयर लगानीकर्ताको अपेक्षाभन्दा कम विषय सम्बोधन गरे पनि बजार ‘अप्रत्यासित’ ढंगले उकालो लागेको

प्रधानमन्त्रीद्वारा ४०० केभीको इनरुवा सबस्टेसन उद्घाटन

काठमाडौं । विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि महत्वपूर्ण मानिएको इनरुवा सबस्टेसनको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा निर्माण भएको चार सय किलो

पूर्वको तीनतारे ‘नेपालीरिका’ होटलले क्यासिनो सञ्चालन गर्ने, सवा अर्ब लगानी

काठमाडौं । मोरङको बिराटचोक र झापाको दमकमा रहेको तीन तारे होटल ‘नेपालीरिका’ होटलले क्यासिनो सञ्चालन गर्ने भएको छ । भारतीय पर्यटकलाई लक्षित गरी होटेलले बिराटचोकमा क्यासिनो थप गर्न लागेको हो

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चुक्ता पुँजीको १७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । इन्स्योरेन्सले पुस २९ गते आयोजना गर्न लागेको साधारणसभामा हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित

मेरो माइक्रोफाइनान्सले बनायो सेयरधनीको हात खाली

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले यो पटक सेयरधनीको हात खाली बनाएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/२०८० को नाफाबाट लाभांश नदिने भएको छ । कम्पनीले यो पटक