नेपाल बैंकको सीईओमा तिलक राज पाण्डेय नियुक्त

काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत सीईओमा तिलक राज पाण्डेय नियुक्त भएका छन् । उनी ४ वर्षका लागि सीईओमा नियुक्त भएका हुन् । सीइओ छनौट समितिले तीन जनाको नाम

अंग्रेजी नयाँ वर्षमा पोखरामा २५औं ‘स्ट्रिट फुड फेस्टिभल’, यस्ता छन् महोत्सवका आकर्षण

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि पोखरामा भव्य ‘स्ट्रिट फुड फेस्टिभल’ कार्यक्रमको आयोजना हुने भएको छ । राजधानीमा शुक्रबार पत्रकार सम्मेलन गरी

क्षमताको ४० प्रतिशत मात्रै उत्पादन गर्दै जुत्ता उद्योग

चितवन । नेपालका जुत्ता उद्योगले क्षमताको ४० प्रतिशत मात्रै उत्पादन गर्दै आएका छन् । वैध, अवैधरुपमा विदेशबाट आयात र निर्यात घट्दाले नेपाली उद्योगले क्षमताअनुसार उत्पादन गर्न सकेका छैनन् । फुटवयर

रुवान्डापछि स्विट्जरल्यान्डसँग हवाई सम्झौता गर्दै सरकार

काठमाडौं । नेपालले युरोपेली मुलुक स्विट्जरल्यान्डसँग हवाई सेवा सम्झौताको तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्विट्जरल्यान्डसहित विभिन्न मुलुकसँग हवाई सम्झौताको प्रक्रिया अघि बढाएको हो । मन्त्रालयको

चाँदी आयातमा कोटाको व्यवस्थाले टेक्नो जय ज्वेलरीको व्यापार ३१ प्रतिशतले घट्यो

काठमाडौं । बजारको मागभन्दा चाँदीको आयात उच्च भएको भन्दै सरकारले कडाइ गर्दा सुनचाँदी कारोबार गर्ने कम्पनीहरुको व्यापारमा उच्च प्रभाव परेको छ । सरकारले चाँदी आयात गर्दा एक पटकमा ३५ हजार

अर्थ मन्त्रालयलाई धितोपत्र बोर्डको आग्रह: नयाँ स्टकको प्रस्ताव मन्त्रिपरिषद्‍मा लगिदेऊ

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पहिल्यै अध्ययन गरिसकेको भन्दै नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका लागि थप अध्ययन गर्नु नपर्ने जवाफ अर्थ मन्त्रालयलाई पठाएको छ । शुक्रबार बिहान बसेको बोर्ड सञ्चालक समितिको

ग्लोबल आईएमई बैंकले ९.९९% ब्याजदरमा १२ करोडसम्म घर कर्जा दिने

काठमाडौं । ग्लोबल आइएमई बैंकले एकल अंकमा आधारित न्यूनतम् ब्याजदरमा १२ करोडसम्म कर्जा सिमा भएको विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण

पेट्रोलियम पदार्थको मूल्य समायोजनमा हस्तक्षेप नगर्न आग्रह

काठमाडौं । सरकारका मुख्य सचिव बैकुण्ठ अर्यालले पछिल्लो समयमा अर्थतन्त्र विस्तारै चलायमान हुन थालेको बताएका छन्। नेपाल एलपी ग्यास उद्योग संघको २४ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मुख्य सचिव अर्यालले चलायमान

देशका विभिन्न शहरहरुमा शिवम् सिमेन्टको ‘शिवम् सन्देश’

काठमाडौं । सिमेन्ट उद्योग शिवम् सिमेन्टले हालै जानकारीमुलक भिडियो सन्देश ‘शिवम् सन्देश’ सार्वजनिक गरेको थियो । ‘शिवम् सन्देश’ गुणस्तरीय, सुरक्षित घर निर्माणका लागि जनचेतनामुलक भिडियो सन्देशहरूको संग्रह हो । शिवमले

सिटजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चितवनको रत्न नगरमा रहेको झुवानी माध्यामिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन बालबालिकाहरूलाई ब्रेल शैक्षिक सामग्री प्रदान गरेको छ । विभिन्न किसिमका अपाङ्गता भएका बालबालिका र युवाका