ठमेल प्लाजा होटल एण्ड सुईटले एकै वर्ष गर्यो

काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुईटले एकै वर्ष साढे २३ करोड रुपैयाँको व्यापार गरेको छ । होटलले सन् २०२३ मा २३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो ।

सेयर बजार राताम्मे, सवा ५ अर्बको कारोबार

काठमाडौं । सेयर बजार राताम्मे भएको छ । केही दिन यता बढेको बजार बुधबार भने राताम्मे बनेको छ । कारोबारको सुरुदेखि नै घटेको बजार अन्तिम समयसम्म पनि कायमै रह्यो ।

पुनर्बीमा कम्पनीले चुक्ता पुँजी दोब्बर बढाउनु पर्ने, कुनकाे कति ?

काठमाडौं । जीवन बिमा कम्पनी पछि पुनर्बीमा कम्पनीले पनि चुक्ता पुँजी बढाउनुपर्ने भएको छ। नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीले पनि चुक्ता पुँजी बढाउनु पर्ने निर्णय गरेको हो । आज (बुधबार)

चौधरी ग्रुपले भैसेपाटीमा ५२ वटा बंगला बनाउँदै, ६३ प्रतिशत बुकिङ सम्पन्न

काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सीजी हिल्स प्रालिले भैसेपाटीमा ‘प्रिमियम हिल्स’ का नाममा ५२ वटा हाउजिङ परियोजना निर्माण गरिरहेको छ । कम्पनीले भैसेपाटीमा सुविधा सम्पन्न बंगला निर्माण गरिरहेको छ । चौधरी

भाटभटेनी सहित यी हुन कुमारी बैंकका ठूला २२ सेयरधनी

काठमाडौं । कुमारी बैंकको ठूला सेयरधनीमा २२ व्यक्ति तथा संस्था रहेका छन् । बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व कर्मचारी संचय कोषको रहेको छ । बैंकमा कोषको २.९६ प्रतिशत सेयर स्वामित्व

डेढ अर्बको भ्रष्टाचार मुद्दामा मुछिएका पोखरेललाई प्रवन्ध सञ्चालक बनाउन मन्त्रालयको दबाब

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गुणस्तरहिन मल खरिद प्रकरणमा मुछिएका कृषि सामग्री कम्पनीका निमित्त प्रवन्ध सञ्चालक बिष्णुप्रसाद पोखरेललाई प्रवन्ध सञ्चालक बनाउन लविङ्ग थालेको फेला परेको छ । डेढ

शशी अग्रवाल बने विदेशी बैंकका व्यवसायिक साझेदार

काठमाडौं । स्टयान्डर्ड चार्टर्ड बैंकको ठूला सेयरधनीमा ७ स्वदेशी तथा विदेशी व्यक्ति, संस्था रहेका छन् । बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व स्डयान्डर्ड चार्टर्ड ग्रिनलेज पीटीवाइको ४ करोड ४१ लाख ३६

स्वार्थ समूहको चंगुलमा पर्यटनमन्त्री किराँती, निगममाथि अध्ययन गर्न १०औं समिति !

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती स्वार्थ समूहको चंगुलमा फसेर निर्णय गर्न थालेको आरोप लाग्न थालेको छ । मन्त्री भएको एक वर्षसम्म नेपाल वायुसेवा निगमको सुधारमा

साझा यातायातको सीईओमा परेन आवेदन, १५ दिन समय थपियो

काठमाडौं । साझा यातायातको प्रमुख कार्यकारी अधिकृत पदको लागि माग गरिएको दरखास्तमा आवेदन नपरेपछि पुनः सूचना प्रकाशित गरिएको छ । रिक्त रहेको साझा यातायातको प्रमुख कार्यकारी अधिकृत पदका लागि खुला

कामना सेवा विकास बैंकले ५ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने, कति छ मूल्य ?

काठमाडौं । कामना सेवा विकास बैंकले ५ लाख ९ हजार ८९२ कित्ता संस्थापक सेयर लिलामी बिक्री गर्ने भएको छ । उक्त सेयरमा आजे बुधबारदेखि माघ २३ गतेसम्म आवेदन दिन सकिने