जनावरीमा ७९ हजार पर्यटक भित्रिए

काठमाडौं । सन् २०२४ को पहिलो महिनामा ७९ हजार पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागको तथ्यांक अनुसार जनावरी महिनामा नेपाल भित्रिएका भन्दा बाहिरिनेको संख्या बढी छ । नेपालमा यो

व्यवसायी अरुण चौधरी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले व्यवसायी अरुण चौधरीलाई पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता तथा प्रहरी उपरिक्षक नवराज अधिकारीले चौधरी अहिले ब्युरोको नियन्त्रणमा रहेको बताए । चौधरीलाई सीआईबीले

सबै अन्तर्राष्ट्रिय विमानस्थलाई पीपीपी मोडेलमा सञ्चालन गरिने, नेवानिको अध्ययन गर्न नयाँ समिति गठन

काठमाडौं । सरकारले काठमाडौं पोखरा, भैरहवा र पूर्ण क्षमताको बारामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सर्तसहित सार्वजनिक निजी साझेदारी (पीपीपी)मोडेलमा संचलान गर्ने बारे अध्ययन समिति गठन गरेको छ । विहीबार

नेपाल वायुसेवा निगमको उपाध्यक्षमा राई नियुक्त

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गरेको छ । बिहीबार बसकेको मन्त्रिपरिषद् बैठकले सञ्चालक समिति सदस्य राईलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । त्यस्तै राष्ट्रिय

आन्तरिक बजार हस्तक्षेप गर्न ४ वटा एटीआर भाडामा लिने निगमको तयारी

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निमगले आन्तरिक उडानको बजार हस्ताक्षेप गर्न ४ वटा एटीआर ७२ जहाज भाडामा लिने तयारी गरेको छ । ७२ सिट क्षमताको जहाज ल्याएर निगमले सहरी

निष्क्रिय कर्जा ५ प्रतिशतमाथि पुग्दा बैंकिङ क्षेत्र समस्यामा पर्छ ?

बैंकहरुको निष्क्रिय कर्जा बढ्यो भनेर अहिले चौतर्फी त्रास फैलिएको छ । तर, निष्क्रिय समूहमा वर्गीकरण हुने कर्जामा २५ देखि १०० प्रतिशतसम्म कर्जा नोक्सानी व्यवस्था (लोन लस प्रोभिजन) राख्नु पर्ने भएकाले

वान प्लसले भित्र्यायो तीनवटा नयाँ मोडलमा ‘नर्ड एन थर्टी’

काठमाडौं । वानप्लस मोबाइलको नेपालका लागि आधिकारिक विक्रेता क्रेटोस टेक्नोलोजीज र स्मार्ट टकले तीनवटा मोडल नेपालमा लञ्च गरेका छन् । मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै क्रेटस, स्मार्ट टक र

पेट्रोलियम पदार्थको भाउ बढ्यो, पेट्रोल ४ रुपैयाँ र ग्यास १५ रुपैयाँले महंगियो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले बिहीबार राती १ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ बढाएको हो । निगमले काठमाडौंमा पेट्रोल ४ रुपैयाँ

नेवानी अध्यक्ष अधिकारीलाई पर्यटनमन्त्रीको मौखिक स्पष्टीकरण, के दिए जवाफ ?

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई तीन प्रश्नसहितको स्पष्टीकरण सोधेका छन् । मन्त्री किराँतीले बुधबार निगमको ‘संरचनागत एवं व्यवस्थापकीय अध्ययन

उद्योगी, व्यवसायी र बैंकको मनोबल उच्च भए मात्रै आर्थिक विकासमा सकारात्मक प्रभाव पर्छः मिश्र

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले उद्योगी, व्यवसायी र बैंकको मनोबल उच्च भएमा मात्र देशको आर्थिक विकासमा सकारात्मक प्रभाव पार्ने बताएका छन् । नेपाल बैंकर्स संघले आयोजना