उद्योगी चौधरी पक्राउबारे परिसंघको पत्रकार सम्मेलन, महासंघ छलफलमा

काठमाडौं । उद्योगी अरुण चौधरीसहित तीन जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले पक्राउ गरेपछि नेपाल उद्योग परिसंघले धारणा सार्वजनिक गर्ने भएको छ । परिसंघले बिहीबार अपराह्न काठमाडौंमा पत्रकार सम्मेलन आयोजना

बाँसबारीको सरकारी जग्गा प्रकरण: व्यवसायी चौधरी र थापालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । बाँसबारीको सरकारी जग्गा हडपेको आरोपमा व्यवसायी अरूण चौधरी र छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापा लाई ४ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति

भारतले नेपाललाइ दिने अनुदान बढ्याे, भुटानले पायाे सबैभन्दा धेरै

काठमाडौं । भारतले नेपाललाई आर्थिक वर्ष २०२४/२५का लागि ११ अर्ब २० करोड रुपैयाँ (७ अर्ब भारु) विनियोजन गरेको छ। भारतीय वित्तमन्त्री निर्मला सीतारमणले बिहीबार आगामी आर्थिक वर्ष २०२४/२५को लागी बजेट

व्यवसायी अरुण चौधरीलाई सरकारी वकिलको कार्यालय लगियो

काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई सरकारी वकिल कार्यालय लगिएको छ । उनलाई हिरासतमा राख्न अनुमति लिन सरकारी वकिलको कार्यालय काठमाडौंमा लगिएको हो ।

गण्डकीमा ‘राइड सेयरिङ’ दर्ता: दुई पांग्रेलाई २५ र चार पांग्रेलाई ५० हजार

म्याग्दी । गण्डकी प्रदेशमा ‘राइड सेयरिङ’ एपमार्फत हुने यातायात सेवालाई नियमन गर्ने र वैधानिक बनाउने कानुनी बाटो खुलेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को हालैको

भारतको अन्तरिम बजेट प्रस्तुत: गरिब, महिला, युवा र किसानमा विशेष ध्यान

एजेन्सी । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले अन्तरिम बजेट प्रस्तुत गरेकी छिन् । भारतमा चुनावी वर्ष भएको हुनाले अन्तरिम बजेट ल्याइएको हो । वित्तमन्त्री सीतारमणले लगातार छैटौं पटक बजेट प्रस्तुत गरेकी

बाँसबारी छाला जुत्ता कारखाना प्रकरणः थप एक जना पक्राउ

काठमाडौं । बाँसबारी छाला जुत्ता कारखाना प्रकरणमा थप एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार उक्त प्रकरणमा जोडिएका आम्रपाली कन्ट्रक्सनका सञ्जय ठाकुर पक्राउ परेका

सेयर बजार राताम्मे, २२६ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । सेयर बजार राताम्मे भएको छ । कारोबारको सुरुदेखि नै बजारमा देखिएको गिरावट अन्तिम समयसम्म पनि कायमै रह्यो । बजार मापन गर्ने सूचक ३०.९२ अंकले घटेर परिसूचक २०६७.९२ बिन्दु

पेट्रोलियम पाइपलाइन: सकियो ‘म्याद’ तर भएन ‘बीटुबी’

काठमाडौं । एउटा शब्दको फरक बुझाईका कारण निर्धारित समय कटिसक्दा पनि नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेशन (आईओसी) बीच हुने भनिएको बिजिनेस टु बिजिनेस (बीटुबी) सम्झौता हुन सकेको छैन्

बाँसबासी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष थापा पक्राउ

काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण थापा पक्राउ परेका छन् । बाँसबारी छाला जुत्ता कारखानाका तत्कालिन अध्यक्ष थापालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंको बत्तीसपुतलीबाट आज