व्यवसायी अरुण चौधरीलाई सरकारी वकिलको कार्यालय लगियो



काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई सरकारी वकिल कार्यालय लगिएको छ ।

उनलाई हिरासतमा राख्न अनुमति लिन सरकारी वकिलको कार्यालय काठमाडौंमा लगिएको हो ।

त्‍यहाँबाट उनीहरूलाई जिल्ला अदालत काठमाडौंमा पेस गरिनेछ । चौधरीलाई सीआईबीले काठमाडौंको लैनचौरबाट आज पक्राउ गरेको हो ।


क्लिकमान्डु