त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ड्युटी फ्री’ पसल चलाउने कोही

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करमुक्त (ड्युटी फ्री) पसल सञ्चालन गर्न कुनै संस्था इच्छुक देखिएका छैनन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले पटक पटक सूचना प्रकाशित गर्दा पनि कुनै संस्थाले

सिटिजन्स बैंकद्वारा पथलैयास्थित जेष्ठ नागरिक सम्मान वृद्धा आश्रमलाई सहयोग प्रदान

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जीतपुरसिमरा ०१ पथलैयामा अवस्थित जेष्ठ नागरिक सम्मान वृद्धा आश्रमलाई सहयोग प्रदान गरेको छ । ज्येष्ठ नागरिकहरुलाई आश्रय दिइ रहेको जेष्ठ

हट एयर बेलुनलाई तीन गुणा बढी उचाइमा उड्ने अनुमति, हिमाल र पोखरा आसपासको दृश्य अझै राम्रो देखिने

पोखरा । हट एयर बेलुनमा यात्रुलाई उडान गराउने नेपालको एकमात्र कम्पनी बेलुन नेपालले जमिनको सतहबाट ९ हजार फिटसम्म उडाउने अनुमति पाएको छ । यसअगाडि ३ हजार फिट माथिसम्म मात्रै उडान

हुन्डाई एक्सटरको बुकिङ खुला, चाँडै डेलिभरी सुरु हुने

काठमाडौं । हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बहुप्रतीक्षित एसयुभी एक्सट्राको बुकिङ खुला गरेको छ । गत भदौमा सम्पन्न नाडा अटो शोमा सो गाडी प्रदर्शन गरिएको थियो । हुन्डाई एक्सटर

रिलायन्स स्पिनिङ मिल्सको तीन वर्षपछि प्रतिसेयर आम्दानी ५३ रुपैयाँ हुने, यस्तो छ भावी योजना

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले पहिलो चरणमा योग्य संस्थापक सेयरधनीलाई साधारण सेयर निष्कासन गरेको छ । योग्य संस्थागतलाई सेयर निष्कासन गरेपछि कम्पनीले उद्योग प्रभावित, रोजगारीका लागि विदेशमा रहेका नेपाली र

उत्कृष्ट कार्य संस्कृति र उच्च कर्मचारी उत्पादकत्व

कर्मचारी व्यवहार, नेतृत्व अभ्यास, कार्यस्थल वातावरण एवं सुविधाहरु र संस्थागत नीतिहरुले सामुहिक रुपमा कर्मचारीहरुमा पर्ने असरलाई नै कार्य संस्कृति भनिन्छ । कार्य संस्कृतिलाई सकरात्मक एवं नकरात्मक रुपमा मापन गर्ने गरिन्छ

अन्नपूर्ण केबलकारको फागुन ११ गते साधारसभा हुँदै, आईपीओ निष्काशन गर्ने

काठमाडौं । पर्यटकीय नगर पोखरामा केबलकारको सुविधा दिँदै आएको अन्नपूर्ण केबलकारले फागुन ११ गते साधारण सभा गर्ने भएको छ । कम्पनीले शुक्रबार सूचना जारी गर्दै आगामी फागुन ११ गते साधारणसभा

साताभर सुनको मूल्य बढ्यो, चाँदीको घटबढ

काठमाडौं । यो साता सुनको मूल्य निरन्तर उकालो लागेको छ । एक साताको समीक्षा गर्दा आइतबारदेखि शुक्रबारसम्ममा प्रतितोला १५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघअनुसार यो हप्ताको

डाबर नेपाल उत्कृष्ट बहुराष्ट्रिय कम्पनी सम्मानद्वारा सम्मानित

काठमाडौ । डाबर नेपाल ले ‘द एचआरएम नेपाल अवार्डस् फर कर्पोरेट एक्सिलेन्स् (एसीई)र अवार्डस् फर डिस्टिङगुइस्ड सर्भिस (एडीएस) २०२३ मा द एचआरएम अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स एमएनसी(बहुराष्ट्रिय कम्पनी) क्याटेगरी–२०२३ पुरस्कारबाट

‘एलिका ब्राण्डको चुल्हो अन्तर्राष्ट्रिय मापदण्डअनुसार परीक्षणपछि मात्र पठाइन्छ’

काठमाडौं । सिजी इलेक्ट्रोनिक्सले एलिका ब्राण्डका ग्यास चुल्हो अन्तराष्ट्रिय मापदण्ड बमोजिम विभिन्न चरणमा कडा परीक्षण गरेर मात्र बजारमा बिक्री वितरणका लागि पठाइने गरिएको जनाएको छ । पछिल्लो समय केही सञ्चारमाध्यमहरुले