सामाजिक सुरक्षा कोष र एचआईडीसीएलबीच लगानी सहकार्य सम्झौता

काठमडौं । सामाजिक सुरक्षा कोष र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) बीच लगानी सहकार्यको सम्बन्धमा सम्झौता भएको छ । उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलको

भ्रष्टाचार सूचकांकमा नेपालको स्तर सुधार, १८० देशमध्ये १०८औं स्थानमा

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई)ले सार्वजनिक गर्ने भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई)मा नेपालको स्तर सुधार भएको देखिएको छ । सन् २०२३ को सूचकांकमा नेपालको स्तर २०२२ को तुलनामा २ अंकले माथि

जथाभाबी सम्पत्ति बिमालेख जारी गर्ने कम्पनीलाई कारबाही गर्ने प्राधिकरणको चेतावनी

काठमाडौं । सम्पत्ति बिमा निर्देशन, २०८० विपरित सम्पत्ति बिमा गराउने बिमा कम्पनीलाई कारबाही गर्ने नेपाल बिमा प्राधिकरणले चेतावनी दिएको छ । प्राधिकरणले सूचना जारी गर्दै सम्पत्ति बिमा निर्देशन २०८० पालना

सहकारी ठगेर जेलमा रहेका कुमार रम्तेलसहित ८७ कम्पनीले तिरेनन् कर, राजस्वको ७ दिने अल्टिमेटम

काठमाडौं । आयकर तथा मूल्य अभिवृद्धि कर नतिर्ने ८७ वटा कम्पनीलाई आन्तरिक राजस्व कार्यालयले तिर्नका लागि ७ दिनको अल्टिमेटमा दिएको छ । राजस्व कार्यालय बानेश्वर शाखाले कम्पनीलाई सात दिनभित्र बक्यौता

हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बिमालेख नवीकरण गर्नेलाई जरिवानामा शतप्रतिशतसम्म छुट दिने

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बिमालेख नवीकरण गर्दा बिमितलाई जरिवारनामा शतप्रतिशतसम्म छुट दिने भएको छ । इन्स्योरेन्सले साविकको प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट बिमा

चितवनका १४० उद्योग बन्द

चितवन । घरेलु तथा साना उद्योग कार्यालय चितवनमा दर्ता भई सञ्चालनमा रहँदै आएका एक सय ४० वटा उद्योग बन्द भएका छन् । कार्यालयका अनुसार चालु आवमा ती उद्योग बन्द गर्नका

एलन मस्कको कम्पनीले पहिलो पटक मानिसको दिमागमा चिप राख्यो, दिमागबाटै कम्प्युटर चलाउन सकिने

एजेन्सी । टेस्ला तथा स्पेस एक्ससहित कैयौं कम्पनीका मालिक अर्बपति एलन मस्कको स्टार्टअप कम्पनी न्यूरोलिंकले पहिलो पटक मानिसको दिमागमा चिप राखेको छ । न्युरोलिंकले पहिलो पटक मानिसको दिमागमा शल्यक्रियामार्फत चिप

बजेटको पूर्वतयारीका विषयमा अर्थमन्त्रीले विभिन्न मन्त्रालयका सचिव र योजना आयोगसँग छलफल गर्दै

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटको पूर्व तयारीका विषयमा अर्थमन्त्री डा प्रकाशशरण महतले विभिन्न मन्त्रालयका सचिव र योजना आयोगसँग छलफलका लागि बैठक बोलाएका छन् । मंगलबार दिउँसो २ बजे अर्थमन्त्रालयमा

रंगुन खोला हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाडौं । रंगुन खोला हाईड्रोपावर कम्पनीले सर्वसाधारणका लागि साधाण सेयर ( आईपीओ) निष्कासन गर्ने भएको छ । सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने निर्णय गरेको हो ।

स्वरोजगार लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । माघ १५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट ७.३६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ