स्वरोजगार लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । माघ १५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट ७.३६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ

खाद्य पदार्थ बेच्ने साल्ट टेड्रिङले घर निर्माण गरी सर्वसाधारणलाई बिक्री गर्दै

काठमाडौं । सर्वसाधारणलाई बजार मूल्यभन्दा केही सस्तोमा दैनिक उपभोग्य बस्तु उपलब्ध गराएर बजार हस्तक्षेप गर्दैआएको साल्ट टेड्रिङ कर्पोरेशनले भवन निर्माण व्यवसायमा पनि हात हालेको छ । कर्पोरेशनले नुन, तेल, चामल,

लक्ष्मी टेक्नो प्लाष्टले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एसबिआई मर्चेण्ट बैकिङ्ग नियुक्त

काठमाडौं । लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १४ करोड रुपैयाँको १४ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ

आइएमई पे ‘एचआरएम नेपाल कर्पोरेट एक्सिलेन्स अवार्ड’ बाट सम्मानित

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ‘एच आरएम नेपाल कर्पोरेट एक्सिलेन्स अवार्ड’ बाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले प्रदान गर्दै आएको अवार्ड अन्तर्गत फिनटेक समूह मध्येबाट

लगानी सम्मेलन अघि दर्जन कानुन संशोधन गर्न सुझाव

काठमाडौं । आगामी वैशाख १६ र १७ गते आयोजना हुने तेस्रो लगानी सम्मेलनका लागि कानुनी सुधारको सिफारिस गर्न गठिन कार्यदलले विभिन्न एक दर्जन ऐन तथा नियमावली संशोधन गर्न सिफारिस गरेको

बन्द रहेका उद्योग खोल्ने सरकारको तयारी, केही सेनाले र केही पीपीपी मोडेलमा चलाउने

वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो समयदेखि बन्द रहेका उद्योगहरु सञ्चालन गरिने तयारी भइरहेको बताएका छन् । प्रेस सेन्टर नेपालको २० औँ स्थापना दिवस तथा राष्ट्रिय परिषद् बैठकलाई आज

आगामी वर्षको बजेट तयारी सुरु: योजना आयोगले मन्त्रालयहरुसँग छलफल गर्दै, अर्थको अधिकार घटाउने तयारी

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको बजेट आवश्यकताका विषयमा विषयगत मन्त्रालयहरुसँग छलफल गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्ने सन्दर्भमा

सेयर बजारमा दोहोरो अंकको सुधार आउँदा परिसूचकले २१ सय बिन्दु पार गर्यो, हाइड्रोमा बढ्यो आकर्षण

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । बजारमा दोहोरो अंकको सुधार आउँदा लगानीकर्ताको बढी आकर्षण भने जलविद्युत कम्पनीमा गएको छ । कारोबारमा जलविद्युत समूहको उपसूचक १.०८ प्रतिशतले

गुम्यो एलन मस्कको विरासत, को बन्यो विश्वको धनी ?

एजेन्सी । विश्वकै सबैभन्दा धनी व्यक्तिको शीर्ष स्थानबाट एलन मस्कको विरासत गुमेको छ । फ्रान्सेली अर्बपति तथा एलभिएमएचका सीइओ बर्नार्ड अरनाल्ट विश्वकै धनी व्यक्ति बनेका छन् । टेस्लाको सेयर गिरावटका

क्यानडा पुगेका कतिपय विद्यार्थीको बेहाल, नयाँ नीतिले नेपाली विद्यार्थीलाई कस्तो असर ?

काठमाडौं । पछिल्लो समय नेपाली विद्यार्थीका लागि गन्तव्य मुलुक बनेको क्यानडाले विदेशी विद्यार्थीको संख्या सीमित गर्ने भएपछि त्यसको असर नेपाली विद्यार्थीमा पर्ने भएको छ । क्यानडाले आवास र स्वास्थ्य सुविधा