अन्यौलताकै बीच सबै मन्त्रालयलाई पठाइयो बजेट कार्यान्वयन मार्गदर्शन
काठमाडौं । आर्थिक वर्ष २०७८/७९ का लागि केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट कार्यान्वयनबारे नवगठित सरकारले कुनै औपचारिक निर्णय गरिसकेको छैन । शेरबहादुर देउवा नेतृत्वको सरकारले आइतबार संसदमा