एनएमबि बैंकका ग्राहकले योयो जिपलाइनमा छटु पाउने

काठमाडौं । एनएमबि बैंकका ग्राहकले योयो जिपलाइनमा सेवा लिँदा छुट पाउने भएका छन् । यसका लागि बैंक र कम्पनीबीच सम्झौता भएको छ । कम्पनी अन्तर्गत उपलब्ध स्काइ साइक्लिङ, जिपलाइन, स्वीङ,

सूर्या लाइफका बीमितले व्यतित बीमालेख नवीकरण गर्दा ३५% ब्याज छुट पाउने

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सका बीमितले व्यतित बीमालेख नवीकरण गर्दा ३५ प्रतिशत ब्याज छुट पाउने भएका छन् । कम्पनीका अनुसार बीमितहरूले अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिले २ वर्षदेखि व्यतित भएका

कर्जा बिस्तारले जीडीपी वृद्धिमा किन सहयोग गरेन ?

पछिल्लो ३० वर्षमा बैंक वित्तीय संस्थाको कर्जा बिस्तार २०.३ प्रतिशतले बढेको तर आर्थिक बृद्धि ४.३६ प्रतिशतले मात्रै बढेको देखिएको छ । तर कर्जा बिस्तारको प्रभाव आर्थिक बृद्धिमा नदेखिनुको प्रमुख कारण

विमानस्थलको आन्तरिक टर्मिनलमा बम राखिएको फोन आएपछि सेवा ठप्प पारियो

काठमाडौं । त्रिभुवन विमानस्थलको आन्तरिकतर्फको टर्मिनल बिल्डिङमा बम राखिएको भन्दै फोन आएपछि यतिबेला सबै सेवा स्थगित गरिएको छ । विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार करिब साढे १० बजेतिर विमानस्थलमा फोन

नियामकले समयमै ध्यान नदिँदा तरलता समस्या भयोः महासंघ अध्यक्ष गोल्छा

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नियामक निकायले समयमै ध्यान नदिँदा तरलता अभाव भएको बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै

मुक्तिनाथको सीइओमा पोखरेलको कार्यकाल ४ वर्षको लागि थप

काठमाडौं । मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा पद्युम्न पोखरेलको कार्यकाल ४ वर्षको लागि थप भएको छ । बैंकको सञ्चालक समितिको बैठकले पोखरेललाई अर्को कार्यकाल सीइओ बनाउने निर्णय गरेको हो

अर्थतन्त्र पुनरुत्थानतर्फ जाँदा दबाब बढेको छः उप्रेती

काठमाडौं । अर्थमन्त्रालयका आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले कोरोना महामारीपछि अर्थतन्त्र पुनरुत्थानतर्फ जाँदा दबाब पनि बढेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको नेपालीको अर्थतन्त्रको अबको बाटो

सुनचाँदी आयात शुरु गर्दै वाणिज्य बैंक, व्यवसायीहरुले अर्को सातादेखि पाउने

काठमाडौं । करिब एक महिनादेखि रोकिएको सुनचाँदी आयात फेरि शुरु हुने भएको छ । आयात ठप्प भएपछि गत चैत २४ गतेदेखि व्यवसायीहरुलाई सुनचाँदी वितरण रोकिएको थियो । तत्कालीन समयमा उच्च

जीवन बीमा कम्पनीको नयाँ व्यवसाय साढे ३ अर्बले खुम्चियो, पुराना कम्पनीको धेरै घट्यो

काठमाडौं । जीवन बीमा कम्पनीहरूको नयाँ व्यवसाय (प्रथम बीमाशुल्क) घटेको छ । एक वर्षको अवधिमा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीको नयाँ व्यवसाय साढे ३ अर्ब रूपैयाँ अर्थात् ११ प्रतिशतले

महालक्ष्मी विकास बैंकको विर्तामोड शाखा स्थानान्तरित

काठमाडौं । महालक्ष्मी विकास बैंकको विर्तामोड शाखा हाल रहेको स्थान मुत्तिचोकबाट करिव २०० मिटर दक्षिण भद्रपुर रोडमा स्थानान्तरण भएको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय ज्यू र झापा