नियामक निकायमा सेयर बजारबारे ज्ञानको अभाव छ: पूर्वअर्थसचिव

काठमाडौं । पूर्वअर्थसचिव शंकर अधिकारीले नियामक निकायमा सेयर बजारबारे ज्ञानको अभाव रहेको बताएका छन् । उनले राज्यले पुँजीबजार सम्बन्धी लिएको नीति नै गलत भएको बताए । उनले केन्द्रीय बैंकले मार्जिन

४४ खर्बको सेयर बजार ३३ खर्बमा झरेको कारण पत्ता लगाउनुपर्छः डेपुटी गभर्नर मिश्र

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले ४४ खर्बमा पुगेको सेयर बजार ३१ खर्बमा पुगेको कारण पत्ता लगाउनुपर्ने बताएका छन् । उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा डेपुटी

प्रभु लाइफको सीईओमा सन्तोष प्रसाई नियुक्त, स्वीकृतिका लागि बीमा समिति पठाईयो

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोष प्रसाईं नियुक्त भएका छन् । कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा प्रसाईंलाई नियुक्त

सेयर बजारमा नियामकको आँखा लाग्योः महासंघ अध्यक्ष गोल्छा

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सेयर बजारलाई परिपक्व बनाउन गैर आवासीय नेपालीलाई भित्राउनुपर्ने र बजारमा हुने गरेको भित्री कारोबारलाई रोक्नुपर्ने बताएका छन् । महासंघले आयोजना गरेको

नेपालमै गाडी एसेम्बल गर्ने उद्योगलाई तत्काल बर्गिकरण गरेर सुविधा र करका दर कायम गर्नुपर्छ

नेपालमा अटो मोबाइल एसेम्लिङ उद्योगको चर्चा धेरै भइरहेको छ । मोटरसाइकलका दुईवटा एसेम्लिङ उद्योग सञ्चालनमा आइसकेका छन् । अन्य केही आउने तरखरमा छन् । चारपांग्रे गाडीको एसेम्लिङमा पनि केही उद्योगी

साढे २ अर्ब चुक्ता पुँजी पुर्याउन हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स मर्जरमा जाने

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स मर्जरमा जाने भएका छन् । बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी १ अर्बबाट साढे २ अर्ब पुर्याएपछि मर्जरमा जानको लागि सम्झौता

जीवन बीमा कम्पनीलाई अध्यक्ष सिलवालले भने- ‘पुँजी पुर्याउन नसक्नेहरु मर्जरमा जानू’

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले तोकिएको समयमा नै पुँजी वृद्धि गर्नु पर्ने बताएका छन् बीमा समितिको आयोजनामा जीवन बीमा कम्पनीहरूसँग बीमकको पुँजी वृद्धि तथा मर्जरसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै

पेन्टको कच्चा पदार्थ आयातमा भन्सार शुल्क घटाउन उद्योगीको माग

काठमाडौं । नेपाल पेन्ट उद्योग संघले पेन्टलाई आवश्यक कच्चा पदार्थ आयातमा भन्सार शुल्क घटाउन माग गरेको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संघले कच्चा पदार्थमा ५ प्रतिशतभन्दा बढी भन्सार

सक्नेले पुँजी पुर्याउनु, नसक्ने मर्जरमा जानूः समिति अध्यक्ष सिलवाल

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले तोकिएको समयमा नै पुँजी वृद्धि गर्नु पर्ने बताएका छन् । बीमा समितिको आयोजनामा जीवन बीमा कम्पनीहरूसँग बीमकको पुँजी वृद्धि तथा मर्जरसम्बन्धी अन्तरक्रिया

आइएमई पे र गोल्डस्टारबीच सम्झौताः गोल्डस्टार जुत्तामा ३०% देखि ३ सयसम्म छुट

काठमाडौं । आइएमई डिजिटल सोलुसन अन्तर्गत संचालित ‘आइएमई पे’ र गोल्डस्टारबीच सम्झौता भएको छ । सम्झौता अनुसार गोल्डस्टार जुत्तको खरिदमा आइएमई पे मार्फत भुक्तानी गर्दा ३० प्रतिशतदेखि ३०० रुपैयाँसम्मको छुट