मदुरोको हत्या प्रयास गरेको भन्दै ३ अमेरिकी नागरिकसहित

एजेन्सी । भेनेजुएलाका अधिकारीहरुले तीन अमेरिकी नागरिक, दुई स्पेनी र एक चेक रिपब्लिकनलाई देशलाई अस्थिर बनाउन षड्यन्त्र गरेको भन्दै पक्राउ गरेका छन् । भेनेजुएलाका गृहमन्त्री डिएस्डाडो क्याबेलोले सयौं हातहतियारहरु पनि

धुलिखेल-खावा सडक: ४ किलोमिटर दूरीले सर्वसाधारणलाई दिएको सास्ती (तस्बिरहरु)

केही सयमयता धुलिखेल खावा सडकखण्ड भएर यात्रा गर्नेहरुले सास्ती भोग्दै आएका छन् । घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे, सडक खाल्डाखुल्डीले भरिएको, हरेक स्थानमा पहिरो जसका कारण अरनिको राजमार्गअन्तर्गत

ध्वजासहितको लिङ्गो ठड्याएर इन्द्रजात्रा सुरु हुँदै (तस्बिरहरु)

काठमाडौं । आज भाद्र शुक्ल द्वादशी । आजदेखि काठमाडौँ उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा प्रारम्भ हुँदैछ । वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा येँया पुन्हि

तेल बोकेको ट्रक त्रिशूलीमा खस्यो

चितवन । खानेतेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेको ट्रक त्रिशूलीमा खसेको छ । ना६ख ६२८३ नम्बरको ट्रक आज बिहान त्रिशूलीमा खसेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका

नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास आजदेखि

काठमाडौं । नेपाली र अमेरिकी सेनाबीचको चौथो संस्करणको सैनिक अभ्यास आजदेखि सुरु भएको छ । अभ्यासका क्रममा खोज तथा उद्धारलाई प्रभावकारी बनाउन अपनाउनुपर्ने विधि तथा प्रक्रियाका सम्बन्धमा ज्ञान आदानप्रदान हुने

कुपण्डोलको भासिएको सडक मर्मतपछि सवारी सञ्चालन

ललितपुर । शनिबार अपराह्न कुपण्डोलमा भासिएको सडक मर्मतपछि सवारीसाधन सञ्चालन भएका छन् । आज बिहान ९ बजेदेखि सवारीसाधनका लागि सडक खुला भएको हो । मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर सडक

राष्ट्रियसभा बैठक: अर्थमन्त्रीले जवाफ दिने, यस्तो छ कार्यसूची

काठमाडौं । आज संघीय संसदको दुवै सदनको बैठक बस्दै छ । आजको राष्ट्रियसभाको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने सम्भावित कार्यसूची छ ।

जमिन भासिएपछि पर्वत अस्पतालको निर्माणाधीन भवन अलपत्र

पर्वत । जिल्ला अस्पतालको निर्माणाधीन भवनमुनिको जमिन भासिएपछि विगत चार वर्षदेखि निर्माण अलपत्र छ । नयाँ भौतिक संरचना निर्माण गरेर १५ शय्या क्षमताबाट ५० शय्यामा रूपान्तरण गर्ने लक्ष्यका साथ काम

कालीगण्डकी करिडोरः ६३ घरटहरा भत्काउन क्षतिपूर्ति वितरण

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडकका घरटहरा बापतको क्षतिपूर्ति रकम वितरण प्रारम्भ भएको छ । तेह्र किलोमिटर लामो सडक स्तरोन्नतिका क्रममा चार वर्षपछि क्षतिपूर्ति दिएर घरटहरा

ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौं । ताप्लेजुङ जिल्लाको ल्होनाक आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्यरात १२ बजेर ८ मिनेटमा ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु भएर