आज देशभरको मौसम सफा रहने पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिकदेखि साधारणतया बदली

कर्कटको लगानी जोखिममा पर्न सक्ने, मकरका लागि घरजग्गाको लगानी फाइदाजनक

आज विसं.२०८१ साल पुस १९ गते शुक्रबार । ईश्वी सन् २०२५ जनवरी ३ तारिख । नेपाल संवत् ११४५ । कालयुक्त संवत्सर । सूर्योदय ६:५७ र सूर्यास्त १७:२० । चतुर्थी थिथि

प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबीच भेटवार्ता

काठमाडौँ, १८ पुस । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच आज भेटघाट भएको छ । प्रधानमन्त्री ओली पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न उहाँको निवास बुढानीलकण्ठ पुग्नुभएको थियो ।

कानुन संशोधनमा प्रदेशमा नीतिगत भ्रष्टाचार गरेर महानगरको आय घटाइदिएको बालेनको आरोप

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहले प्रदेश सरकारले आर्थिक ऐनमा गैरजिम्मेवारपूर्वक संशोधन गरेर स्थानीय सरकारले प्राप्त गरिरहेको मनोरञ्जन शीर्षकबाट प्राप्त हुने राजस्व घटाइदिएको आरोप लगाएका छन् । क्यासिनो, स्काइ

माओवादीको स्थायी समिति बैठकमा पूर्वउपराष्ट्रपति पुन सहभागी

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकले केन्द्रीय कमिटीको बैठकका एजेन्डा तय गर्ने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले

शेरा दरबार जग्गा प्रकरण: दोषीलाई कारबाही गर्न प्रचण्डको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नुवाकोटको शेरा दरबारको जग्गा सरकारको नाममा फिर्ता ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्पको धक्का

काठमाडौं । काठमाडौं र आसपासका क्षेत्रमा बिहीबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ । सिन्धुपाल्चोकको मेलम्ची माझिटार केन्द्रविन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा

गौशालामा मृत भेटिइन् युवती: नयाँ वर्षको दिन सँगै बसेका युवक ढोकामा ताला लगाएर फरार

काठमाडौं । काठमाडौंको गौशालास्थित बागमती होटलमा एक युवती मृत फेला परेकी छन् । होटलको कोठा नम्बर ३०८ मा बसेकी उनले बुधवार दिउँसो साढे २ बजेसम्म ढोका नखोलेपछि प्रहरीलाई खबर गरिएको

पूर्वबैंकर अनिल केशरी शाहको आमा तथा पहिलो महिला राजदुत विन्दाश्वरी शाहको निधन

काठमाडौं । नेपालकी पहिलो महिल राजदुत विन्दाश्वरी शाहको निधन भएको छ । उनको ९२ वर्ष उमेरमा बिहीबार बिहान निधन भएको हो । सन् १९५९ मा लोकसेवा आयोगको परीक्षा पास गरी

भाइरल गायक सचिन परियारको निधन

काठमाडौं । सामाजिक सञ्जालमा भाइरल भएका बालक गायकसमेत रहेका सचिन परियारको निधन भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान १० बजे १३ वर्षीय सचिनको निधन भएको हो