बजेट अभावले दुई सय ८० खानेपानी आयोजना सुधार

काठमाडौं । समयमा निर्माण सम्पन्न हुन नसकी अधुरा रहेका र विविध कारणले सञ्चालनमा आउन नसकेका दुई सय ८० वटा खानेपानी आयोजना सुधार बजेट अभावका कारण अगाडि बढ्न सकेका छैनन् ।

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

एजेन्स । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई भारतको सर्वोच्च अदालतले १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । दिल्ली मदिरा भ्रष्टचार मुद्दामा उनलाई भारतको आम चुनावअघि नै सीबीआईले पक्राउ गरेको

कृषिमन्त्रीको प्रतिबद्धता: कृषि ऐन चाँडै ल्याउँछौं

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि ऐन छिटो ल्याउन आफू प्रयत्नरत रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा फ्लोरिकल्चर एशोसिएशन नेपालको ३२ औं वार्षिक साधारणसभा तथा कार्यसमितिको निर्वाचनको

आदि शङ्कराचार्यको पदचाप पछ्याउँदै नेपाल र भारतका ३ तिर्थयात्री, १ वर्षमा साढे ४ यस तीर्थाटन

काठमाडौं । जम्मा ३२ वर्षको आयु पाएका आदिगुरु शङ्कराचार्यले करिब एक हजार दुई सय ३५ वर्षअघि भारतका चारै कुना पैदल भ्रमण गरी चार शङ्कराचार्य मठ स्थापना गरेका थिए । भारतकै

कञ्चनपुरमा लगातारको वर्षापछि महाकाली नदीको जलसतह उच्च

कञ्चनपुर । कञ्चनपुरमा लगातारको वर्षापछि नदीमा जलस्तर खतराको तह पार गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक ईश्वर थापाका अनुसार जिल्लामा बाढीको जोखिम उच्च रहेको छ । उनका

जनता आवास कार्यक्रमबाट कैलाली र कञ्चनपुरमा ६ सय घर निर्माण

कैलाली । जनता आवास कार्यक्रमअन्तर्गत कैाली र कञ्चनपुरमा ६ सय ३२ घर निर्माण सम्पन्न भएका छन् । सङ्घीयतापछि स्थापना भएको प्रदेश अन्तर्गतको सहरी विकास तथा भवन कार्यालय कैलालीले हालसम्म कैलाली

नेपालको खानी उत्खननमा जाम्बियाले सहकार्य गर्ने

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँगको शिष्टाचार भेटका क्रममा नेपालका लागि गणतन्त्र जाम्बियाका गैरआवासीय राजदूत पर्सि प्याट्सन चन्दाले नेपालको खानी तथा खनिजजन्य पदार्थ उत्खननमा प्राविधिक सहयोग आदानप्रदान गर्ने

थाइ प्रधानमन्त्री सिनावात्राले प्रस्तुत गरिन् आर्थिक नीति

एजेन्सी । थाइल्याण्डकी नयाँ प्रधानमन्त्री पातोङटार्न सिनावात्राले संसदमा आफ्नो सरकारका नीतिगत प्राथमिकता प्रस्तुत गरेकी छन् । प्रधानमन्त्री सिनावात्राले आन्तरिक ऋण घटाउने र आर्थिक वृद्धि गर्नेमा आफ्नो सरकार केन्द्रित हुने बताएकी

पोखरामा अतिक्रमित ३८९ रोपनी जग्गा सरकारको नाममा दर्ता

काठमाडौ । गण्डकी प्रदेशको राजधानी समेत रहेको कास्की जिल्लाको पोखरा बजार क्षेत्र भित्रको रहेको ३८९ रोपनी ३ आना २ पैसा जग्गा सरकारको स्वामित्वमा आएको छ । भदौं १७ गते स्थलगत

ओलम्पिकमा पदक विजेता पलेसालाई प्रधानमन्त्रीले प्रदान गरे ६५ लाख

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक विजेता पलेसा गोवद्र्धनसहित प्रशिक्षक र टिम व्यवस्थापकलाई आज पुरस्कृत गरेका छन् । मन्त्रिपरिषद्को यही भदौ २० गतेको