आगामी माघसम्म मूल्यवृद्धि १०% पुग्नसक्छ: राष्ट्र बैंक अध्ययन
काठमाडौं । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनअनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिना अवधिमा मूल्यवृद्धि १० प्रतिशतसम्म पुग्ने देखिएको छ । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको ‘मुद्रास्फीति