धुलिखेल-खावा सडक: आज र भोलि मालवाहक गाडी सञ्चालनमा

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डमा दुई दिन टिपरलगायत मालवाहक सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । सडक मर्मतलाई निरन्तरता दिन सडक डिभिजन कार्यालय भक्तपुरले आज र भोलि टिपर

अवरुद्ध कान्तिलोकपथ खुल्यो

मकवानपुर । वर्षासँगै पहिरो खस्दा अवरुद्ध बनेको हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सञ्चालनमा आएको छ । मकवानपुरको बकैया गाउँपालिका–११ लाम्राङमा पहिरो खस्दा सो सडकमा आवतजावत रोकिएको थियो । उक्त स्थानमा खसेको पहिरो

व्यवसायीले बस लैजान आनाकानी गर्दा उद्घाटनको भोलिपल्टै बागलुङ बसपार्क सुनशान !

बागलुङ । भव्य कार्यक्रमकाबीच उद्घाटन भएको बागलुङ बसपार्क २४ घण्टा नबित्दै सुनसान भएको छ । बाटोको दूरावस्था र सवारीसाधनको सुरक्षा चुनौती देखाउँदै व्यवसायीले सवारीसाधन बसपार्कमा लैजान आनाकानी गर्दा समस्या देखिएको

‘किलर माउन्टेन’ मनास्लु लगायतका हिमाल आरोहणका लागि धमाधम अनुमति लिँदै आरोही

काठमाडौं । यस वर्षको शरद ऋतु (अटम सिजन)मा मनास्लु हिमाललगायत विभिन्न हिमाल आरोहणका लागि आरोहीले धमाधम आरोहण अनुमति लिन थालेका छन् । पर्यटन विभागकानुसार यस सिजनका लागि हालसम्म १२ आरोही

नेपाली खेलाडी खेल्दा आँखा लगाएर कान थापेर बस्छन् ओली, पलेशालाई ६५ लाख दिने घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने खेलाडी पलेशा गोवर्धनलाई सरकारले कर नकटाइ ६५ लाख रुपैयाँ राशीको पुरस्कार दिने घोषणा गरेका छन् । प्रधानमन्त्री निवास,

तीज गीत ‘तीजको बेलामा’ सार्वजनिक

काठमाडौं । तीजको अवसरमा विभिन्न गीतहरू सार्वजनिक भइरहेका छन् । तर, तीजका परम्परागत गीतहरूको सट्टा रत्यौली पाराका गीतहरू बढी बजारमा भेटिन्छन् । सस्तो लोकप्रियताका लागि बनाइएका यस्ता दुई अर्थी शब्द

अर्थमा थप १९ उपसचिवको सरूवा

काठमाडौं । अर्थ मन्त्रालयले १९ उपसचिवको सरुवा गरेको छ । सचिव र उपसचिवको सरुवा गरिसकेपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उपसचिवहरुको जिम्मेवारी हेरफेर गरिरहेका हुन् । अर्थमन्त्रीले गतवर्ष सरुवा भएका कर्मचारीलाई १०

एमाले र कांग्रेसबीच मतभेद छैन: देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बहुदलिय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा कांग्रेस र एमालेबीच मतभेद नरहेको बताए । बुधबार काठमाडौंमा नेपाल निजामति कर्मचारी युनियनको स्थापना

दुई छोरीलाई विष खुवाएर आफूले पनि पिएकी थिइन्, ५ दिनपछि पक्राउ परिन् आमा

धनकुटा । मोरङको सुन्दरहरैचामा दुई नाबालिका छोरी अंगालोबेरेर मृत फेला परेको घटनामा आमा पक्राउ परेकी छन् । मोरङको सुन्दरहरैचा-७ बाट शनिवारदेखि बेपत्ता भएकी अस्मितालाई बुधबार विहान झापाबाट प्रहरीले नियन्त्रणमा लिएको

महासंघ र ट्रेड युनियन बीच समस्या समाधान गर्न फोरम स्थापना

काठमाडौं । नेपालको रोजगारदाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ र ट्रेड युनियनले श्रमसम्बन्धी समस्या समाधान गर्न फोरम स्थापना गरेका छन् । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय देशमा रोजगारदाता–श्रमिक सम्बन्ध