धुलिखेल-खावा सडक: ४ किलोमिटर दूरीले सर्वसाधारणलाई दिएको सास्ती
केही सयमयता धुलिखेल खावा सडकखण्ड भएर यात्रा गर्नेहरुले सास्ती भोग्दै आएका छन् । घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे, सडक खाल्डाखुल्डीले भरिएको, हरेक स्थानमा पहिरो जसका कारण अरनिको राजमार्गअन्तर्गत