सूर्य नेपाल र अरिहन्तले मात्रै मागे डेडिकेटेड–ट्रंकलाइनको व्क्यौता
काठमाडौं । डेडिकेटेड र ट्रंकलाइन बक्यौता महशुल तिर्न नसक्ने उद्योगी–व्यवसायीलाई किस्ताबन्दीको सुविधा उपलब्ध गराउने भन्दै नेपाल विद्युत् प्राधिकरणले माग गरेको आवेदनमा २ वटा उद्योगले मात्रै यस्तो सुविधा माग गरेका छन्