निरन्तर घट्दै राजस्वमा टेलिकम सेवाप्रदायकको योगदान

काठमाडौं । पछिल्लो एक दशक टेलिकम सेवाप्रदायकका लागि प्रतिकूल रह्यो । यस अवधिमा केही सेवाप्रदायक बन्द भए भने यस क्षेत्रबाट हुने समग्र आम्दानीमा पनि संकुचन आयो। नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार

भक्तपुरमा स्कुटर दुर्घटना: श्रीमानको मृत्यु, श्रीमती गम्भीर

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीमा एक स्कुटर दुर्घटना हुँदा आज श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छन् । सानोठिमीबाट मगरगाँउतर्फ जाँदै गरेको बा.प्र. ०२–०२८ प. ६६१० नं

त्रिभुवन विमानस्थलले पौने १३ अर्ब कमाउँदा, लामिडाँडाको ४७४ रुपैयाँ मात्र, कसको कति ? (सूचीसहित)

काठमाडौं । विभिन्न विमानस्थलसहित ३८ निकायबाट नेपाल नागरिक उड्डयन प्राधिकरणले १४ अर्ब ६५ करोड २१ लाख रुपैयाँ आम्दानी गरेको छ । हवाई क्षेत्रको विकास तथा नियामक निकाय नेपाल नागरिक उड्डयन

सरकारमा हुँदा एउटा र सरकार बाहिर जाँदा अर्को कुराले देश बन्दैन: नेता केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै ओठे भक्तिको प्रदर्शनले देश नबन्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै

आज २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार (आज ) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। बिहीबार प्रतितोला पाँच सय रूपैयाँले बढेको सुनको मूल्य शुक्रबार थप दुई हजार रूपैयाँले वृद्धि भएको छ । नेपाल

विश्व क्रिकेटका यी पाँच ठूला नाम जसले २०२४ मा क्रिकेटबाट सन्यास

एजेन्सी । विश्व क्रिकेटमा सन् २०२४ मा धेरै राम्रो भयो । क्रिकेट प्रेमीका लागि पनि विश्वकप देखि लिएर टी–ट्वान्टी अन्तर्राष्ट्रिय, एकदिवसीय र टेस्ट क्रिकेटले राम्रो मनोरञ्जन दिन सफल भयो ।

सशस्त्र प्रहरीमा १ हजार १७९ जनालाई जागिर खाने अवसर, कसरी दिने आवेदन ?

काठमाडौं । सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले विभिन्न पदमा १ हजार १७९ जनाका लागि आवेदन खुला गरेको छ। भर्ना सम्बन्धी सूचना शुक्रबार सार्वजनिक गरिएको हो। कुन पदका लागि कति माग

राष्ट्रपतिलाई पक्राउ गर्न पुगेको प्रहरीलाई युनका सुरक्षाकर्मीले रोके, स्थिति तनावग्रस्त

एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई पक्राउ गर्न प्रहरी टोली उनको निवासमा पुगेको छ । योलको गिरफ्तारीको प्रयासका क्रममा चार घण्टादेखि प्रहरी र राष्ट्रपतिको सुरक्षाटोलीबीच तनाब जारी छ

हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा

सोलुखुम्बु । पछिल्लो एक सातामा दुई सय २८ जना विदेशी पर्यटक सगरमाथा क्षेत्र प्रवेश गरेका छन् । पर्यटकको सङ्ख्या न्यून रहने यस याममा यतिका पर्यटक यस क्षेत्र प्रवेश गरेको लुक्लास्थित

आज देशभरको मौसम सफा रहने पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिकदेखि साधारणतया बदली