केसीको अध्यक्षतामा बौद्धिक सम्पति समाजको नयाँ नेतृत्व

काठमाडौं । बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालको १२ औं वार्षिक साधारण सभाले बिसुकुमार केसीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा अम्बर थापा, महासचिवमा लक्ष्मण रिमाल

भैंसीको मासु चीन निर्यात नगर्न राजधानीमा र्‍याली

काठमाडौं । भैंसीको मासु चीन निर्यात गर्ने सझौताविरुद्ध अभियानकर्मीहरुले शनिबार राजधानीमा र्‍याली प्रदर्शन गरेका छन् । अहिंसावादी संघ, संस्थाहरूले काठमाडौंको भद्रकालीबाट त्रिपुरेश्वर हुँदै माइतीघर पुगेर पदयात्रा समापन गरेका हुन् ।

पर्यटकको अभावमा नयाँ वर्षमा सुनसान बन्यो सौराहा

चितवन । अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो दिन बिहानदेखि होटलका गेटमा कोठा खाली नभएका सूचना देख्न सकिन्थे । मध्याह्नसम्ममा अधिकांश होटल भरिसकेका हुन्थे । साँझ कोठा खोज्नेले पाउनै नसकेर फर्किनुपथ्र्यो ।

रास्वपाको केन्द्रीय समिति बैठक सुरू

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक काठमाडौँमा सुरू भएको छ । बैठकको पहिलो दिन आज सहकारीसम्बन्धी अध्यादेश, २०८१ र संसद्मा दर्ता भएका विधेयकमाथि छलफल गर्दै पार्टीको धारणा

काठमाडौं र ललितपुरका यी स्थानमा आज दिउँसो बिजुली नहुने

काठमाडौं । काठमाडौं र ललितपुरका केही स्थानहरूमा आज तीन घन्टा लोडसेडिङ हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार, काठमाडौंको जोरपाटी वितरण केन्द्र अन्तर्गतका साँखु फिडर र ललितपुरको पुल्चोक वितरण

पत्रकार पुडासैनीको उपचारको क्रममा निधन

काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको गएराति चाबहिलको हेल्पिङ्ग ह्याण्ड सामुदायिक अस्पतालमा निधन भएको छ । हृदयाघातको लक्षण देखिएपछि उनलाई अस्पताल पुर्‍याइएको बताइए पनि घटना शंकास्पद देखिएको परिवारका सदस्यले बताएका छन्

आज शनिबार कुन राशीको कस्तो फल, के गर्दा पुग्छ फाइदा ?

आज विसं.२०८१ साल पुस २० गते शनिबार । ईश्वी सन् २०२५ जनवरी ४ तारिख । नेपाल संवत् ११४५ । कालयुक्त संवत्सर । सूर्योदय ६:५७ र सूर्यास्त १७:२१ । पञ्चमी तिथि

आजको मौसम : उपत्यकासहित तराईमा हुस्सु

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरोको लागेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक

निरन्तर घट्दै राजस्वमा टेलिकम सेवाप्रदायकको योगदान

काठमाडौं । पछिल्लो एक दशक टेलिकम सेवाप्रदायकका लागि प्रतिकूल रह्यो । यस अवधिमा केही सेवाप्रदायक बन्द भए भने यस क्षेत्रबाट हुने समग्र आम्दानीमा पनि संकुचन आयो। नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार

भक्तपुरमा स्कुटर दुर्घटना: श्रीमानको मृत्यु, श्रीमती गम्भीर

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीमा एक स्कुटर दुर्घटना हुँदा आज श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छन् । सानोठिमीबाट मगरगाँउतर्फ जाँदै गरेको बा.प्र. ०२–०२८ प. ६६१० नं