असारमा विद्युत् बिल धेरै उठेको उपभोक्ताको गुनासो, प्राधिकरण
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले असार महिनाको विद्युत् महशुल निकै बढी पठाएको भन्दै उपभोक्ताले गुनासो गर्न थालेका छन् । अघिल्ला महिनाहरुमा स्वभाविक रुपमा उठ्ने महशुल भन्दा प्राधिकरणले असारमा दोब्बर–तेब्बर महशुल