धानबालीमा भएको क्षतिबारे प्रतिवेदन पेश गर्न सरकारद्वारा समिति
काठमाडौं । सरकारले बेमौसमी वर्षाका कारण धानवालीमा भएको क्षतिको विवरणका विषयमा प्रतिवेदन पेश गर्नका लागि समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले तीन दिनभित्र क्षतिको विवरण पेश गर्ने