आन्तरिक पर्यटकका रोजाइमा ‘प्याराग्लाइडिङ’

पोखरा । पोखरामा आन्तरिक पर्यटकको चहलपहलसँगै प्याराग्लाइडिङ गर्नेको सङ्ख्या पनि बढेको छ । दसैँ तिहारका समयमा यहाँ घुम्न आउने अधिकांश पर्यटकले प्याराग्लाइडिङ गर्ने गरेको नेपाल हवाई खेलकूद संस्थाका अध्यक्ष कृष्ण

मकालु आधार शिविरमा पर्यटकको मृत्यु

किमाथाङ्का । सङ्खुवासभाको मकालु गाउँपालिका–२ मकालु आधार शिविरमा एकजना डेनिस नागरिकको मृत्यु भएको छ । मकालु–२ मकालु आधार शिविरमा डेनमार्कका हेन्रिक थोर्वजन एडर्शनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना

अर्थमन्त्री शर्मा र बेलायती राजदूत पोलिटबीच भेट

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ । आइतवार मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हितका साथै नेपालमा जलवायु परिवर्तनको असरबारे छलफल भएको

आगामी साता सवारी लाइसेन्सको आवेदन खुल्ने

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन यही सातादेखि खुलाउने तयारी गरेको छ । यातायात व्यवस्था विभागले कोभिड–१९ का कारण करिब ६ महिनादेखि रोकिएको नयाँ आवेदन खोलाउने तयारी गरेको

इपानले माग्यो उर्जामन्त्रीको राजीनामा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)ले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालको राजीनामा मागेको छ । इपानले ऊर्जा मन्त्रालयको काम अन्यत्रैबाट हुन थालेपछि अब मन्त्रीको काम नभएको

जग्गा कारोबारमा ‘हटस्पट’ बन्दै झापा

काठमाडौं । कोभिड-१९ ले देशभर घरजग्गा कारोबार उच्च भएको छ । देशभर उच्च कारोबारसँगै मूल्य पनि वर्षदिनमै जग्गाको मूल्य ५० प्रतिशत बढीले बढेको छ । कोभिडअघि सामान्यरुपमा कारोबार हुँदै आएकोमा

एक अर्ब लगानीमा प्रसूति अस्पताल निर्माण हुने

काठमाडौं । चन्द्रागिरि नगरपालिकामा रु एक अर्बको लगानीमा प्रसूति अस्पताल निर्माण हुने भएको छ । जर्मन विकास बैंकको रु एक अर्ब बराबरको लगानीमा चन्द्रागिरि नगरपालिका-४ थानकोट गोदाममा उक्त अस्पताल निर्माण

दक्षिण कोरियासँग फेरि श्रम सम्झौता गर्ने सरकारको तयारी

काठमाडौं । नेपालीहरूको आकर्षक गन्तव्य बनेको दक्षिण कोरियासँग सरकारले पुनः श्रम सम्झौता गर्ने तयारी गरेको छ । दक्षिण कोरियासँगको श्रम सम्झौता गत वर्षनै सकिसकेको छ । त्यसैले, सरकारले कोरियासँग श्रम

सर्लाहीको नवलपुर बन्यो नयाँ सबस्टेसन, विद्युत् आपूर्ति भरपर्दो हुने

काठमाडौं । सरकारको लगानीमा नेपाल विद्युत प्राधिकरणले सर्लाहीको लालबन्दी नगरपालिका-१ नवलपुरमा १३२/३३ केभीको सबस्टेसन निर्माण गरेको छ । सर्लाहीको विद्युत आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र आगामी दिनमा खुल्ने नयाँ

भारत–पाकिस्तान म्याचः सट्टा बजारमा २० अर्ब भारुको कारोबार

आइतबार भारत–पाकिस्तानबीचको बहुप्रतिक्षित क्रिकेट प्रतियोगिता हुँदैछ । टि–२० विश्वकप अन्तर्गतको सबैभन्दा प्रतिक्षित खेलका रुपमा भारत–पाकिस्तानबीचको यो खेलका रुपमा लिइएको छ । नेपाली समय अनुसार यो खेल आइतबार राति पौने ८