नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिको अध्यक्षमा डा. रविन्द्र
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिको अध्यक्षमा डा. रविन्द्र घिमिरे नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषदको बैठकले घिमिरेलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो । मन्त्रिपरिषदको बैठकले सञ्चालक