नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिको अध्यक्षमा डा. रविन्द्र घिमिरे नियुक्त



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिको अध्यक्षमा डा. रविन्द्र घिमिरे नियुक्त भएका छन् ।

आज बसेको मन्त्रिपरिषदको बैठकले घिमिरेलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

मन्त्रिपरिषदको बैठकले सञ्चालक समितिको सदस्यमा मदन पोख्रेललाई समेत नियुक्त गरेको छ ।


क्लिकमान्डु