तोकिएभन्दा दोब्बर बढी राजस्व संकलन गर्छुः अर्थमन्त्री शर्मा
सिन्धुपाल्चोक । अर्थमन्त्री जनार्दन शर्माले तोकिएभन्दा दोब्बर राजस्व संकलन गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन् । सोमबार सिन्धुपाल्चोकस्थित चीनसँगको तातोपानी सीमा नाका र भन्सार कार्यालयको निरीक्षणपछि गरिएको कार्यक्रममा यस्तो बताएका