भारत, बंगलादेश लगायतका देशलाई विद्युत बिक्री गर्न बाटो

काठमाडौं । उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले भारत र बंगलादेश लगायतका छिमेकी देशहरुलाई विद्युत बिक्रीको बाटो खुलेको बताएकी छिन् । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा मन्त्री भुसालले भारतसँग विद्युत

प्रदेश १ मा पर्यटक आगमन ६० प्रतिशतले घट्यो, होटलहरु सुनसान

काठमाडौं । पर्यटकीय क्षेत्रको रुपमा परिचित प्रदेश १ मा पर्यटक आगमन झन्डै ६० प्रतिशतले घटेको छ । कोरोना संक्रमणले बाहिरी गतिवधि कम हुँदै जाँदा उक्त प्रदेशमा पछिल्लो दुई वर्षमा पर्यटकको

वित्तीय सेवामा बागमती अगाडि, कर्णाली प्रदेश सबैभन्दा पछाडि

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रदेश १ को आर्थिक गतिविधिको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनका अनुसार वित्तीय सेवा तथा उपकरण परिचालनमा बागमती प्रदेश अगाडि रहेको छ ।

१०० जना जुवाडे पक्राउ

काठमाडौं । प्रहरीले जुवातास खेलिरहेको बेलामा १०० जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार देशका विभिन्न स्थानबाट १०० बढी जुवाडेलाई पक्राउ परेका हुन् । काठमाडौं महानगरपालिका–६ नयाँ बस्ती ओलाङचुङ्गोला

राष्ट्रपति भण्डारीले भाइलाई लगाइन टीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुभ साइत अर्थात ११ बजेर २ मिनेटमा कान्छो भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाइदिएकी छिन् । राष्ट्रपति कार्यालय शीतल निवासमा भण्डारीले भाइलाई टीका लगाइदिएकी हुन् ।

आज भाइटीका, बिहान ११ बजेर २ मिनेटमा उत्तम साइत

काठमाडौं । आज तिहारको अन्तिम दिन भाइटीका हो । कार्तिक शुक्ल द्वितीयका दिन दिदीबहिनीले दाजुभाइलाई विधिपूर्वक सञ्तरंगी टिका लगाउने गरिन्छ । दिदीबहिनीले दाजुभाइलाई टिका लगाएर मखमली फूलको माला, टोपी लगाइदिने,

प्रदेश १ मा फस्टायो घरजग्गाको कारोबार

काठमाडौं । प्रदेश १ मा घरजग्गाको कारोबार निकै फस्टाएको छ । नेपाल राष्ट्र बैंकले उक्त प्रदेशमा गरेको आर्थिक गतिविधिको अध्ययन प्रतिवेदनले यस्तो देखाएको हाे । प्रतिवेदनमा उल्लेख भए अनुसार अघिल्लो

चन्द्रागिरी–चित्लाङमा ‘ढुङ्गा व्यापार’ बन्द गरी तत्काल सडक निर्माण हुन्छः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले गणेशमान सिंह सडक मार्ग अन्तर्गत चन्द्रागिरी–चित्लाङ खण्डमा भइरहेको ‘ढुङ्गा व्यापार’ तत्काल बन्द गरी सडक निर्माणमा तीव्रता दिने बताएका छन् । शुक्रबार राजधानीमा आयोजित शुभकामना आदानप्रदान

आयल निगमको घाटा २० अर्ब पुग्ने प्रक्षेपण, पेट्रोलको मूल्य लिटरको १४०

नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई राजनीतिक विषय नबनाउन आग्रह गरेका छन् । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा कार्यकारी निर्देशक पौडेलले पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई

तिहारमा झिलिमिली बत्ती (फोटोफिचर)

काठमाडौं । आज लक्ष्मी पुजा । घरघरमा दीपावली गर्ने दिन । काठमाडौं उपत्यकामा घरघरमा झिलिमिली बत्ती बालेर लक्ष्मीलाई स्वागत गरिएको छ ।