किमाथाङ्का नाकालाई व्यवस्थित गरिन्छः अर्थमन्त्री शर्मा

खाँदवारी । अर्थमन्त्री जनार्दन शर्माले सङ्खुवासभाको किमाथाङ्का नाका व्यवस्थित गरेर संचालन गरिने बताएका छन् । प्रेस सेन्टर संखुवासभाले खाँदबारीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अरुण करिडोरको निर्माणसँगै चीनसँगको नाका किमाथाङ्कालाई

इन्धनको मूल्यवृद्धि हुँदा हवाई भाडा ४ सय ४० रुपैयाँसम्म हुने

काठमाडौं । इन्धनको मूल्यवृद्धि हुँदा हवाई भाडाको मूल्य पनि वृद्धि हुने भएको छ । वायु सेवा सञ्चालक संघ, नेपालले इन्धनको मूल्य वृद्धि भएको जनाएको छ । हवाइ इन्धनको मूल्य वृद्धिले

करिब साढे २ अर्ब भन्सार छली गर्ने १७ फर्मविरुद्ध उच्च अदालतमा मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले २ अर्ब ३६ करोड ४५ लाख रुपैयाँ भन्सार छली गर्ने १७ फर्मविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागका अनुसार संग्रिला टे«ड एण्ड

भरतपुर सबस्टेसनको मर्मत धमाधम, कम्तिमा अझै ८ घण्टा लाग्ने

चितवन । चितवनको भरतपुर सबस्टेसनमा रहेका पावर ट्रान्सफर्मरको मर्मत धमाधम भइरहेको छ । सबस्टेसनमा रहेका दुई ट्रान्सफर्मरमा समस्या आएपछि भरतपुर महानगरपालिका १ देखि १३ तथा २९ र तनहुँको देवघाट क्षेत्रमा

जिम्मेवारीबाट किन भाग्दैछन् गभर्नर ?

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमा नेपाल राष्ट्र बैंकले मुद्रा प्रदायको विस्तार १८ प्रतिशतले बढ्ने तथा निजी क्षेत्रको कर्जाको विस्तार २० प्रतिशतले बढ्ने लक्ष्य राखेको थियो । राष्ट्र

घरेलु तथा साना उद्योग महासंघको २५ औं राष्ट्रिय महाअधिवेशन पुसमा

काठमाडौं । आगामी पुस तेस्रो साता नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औं राष्ट्रिय महाअधिवेशन हुने भएको छ । आगामी पुस २२, २३ र २४ गते २५ औं महाधिवेशन

तार एयरले पोखरा-नेपालगञ्ज उडान शुरु गर्ने

काठमाडौं । तारा एयरले पर्यटकीय नगरी पोखरा र नेपालगञ्जमा प्रादेशिक उडान गर्ने भएको छ । तारा एयरले नोभेम्बर ५ तारिखदेखि सातामा ३ दिन उडान गर्ने भएको छ । कम्पनीका अनुसार

आफ्नै लगानीका आयोजनाको मात्रै बिजुली लिँदै भारत, चिनियाँ बर्जित

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले माथिल्लो तामाकोशी र भोटेकोशीको बिजुली भारतलाई बिक्री गर्न चाहन्थ्यो । तर, भारतले अत्तो थापिदियो, माथिल्लो तामाकोशीको ठेकेदार चिनियाँ कम्पनी सिनो हाइड्रो हो । त्यसकारण सो

विपन्न परिवारलाई १० हजार दिने कार्यविधि तयार, कुन स्थानीय तहले कतिले पाउँछन् ?

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत् घोषणा गरेको विपन्न परिवारलाई १० हजार नगद प्रदान गर्ने कार्यविधि राजपत्रमा प्रकाशन गरेको छ । सरकारले चालु आर्थिक वर्षको प्रतिस्थापन विद्येयकमार्फत् ल्याएको

सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घट्यो

काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकोमा बुधबार ५ सय रुपैयाँले घटेर ९१ हजार ५