राष्ट्रपति भण्डारीले भाइलाई लगाइन टीका



?????????? ?????????? ??????? ?????? ?????????? ?????, ???? ??????? ??? ????????? ????????? ??????? ????????? ? ?????? ? ???? ???????

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुभ साइत अर्थात ११ बजेर २ मिनेटमा कान्छो भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाइदिएकी छिन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा भण्डारीले भाइलाई टीका लगाइदिएकी हुन् । यस्तै भण्डारीले भाइका साथै बहिनी सुशीला पाण्डेलाई टीका लगाएकी छिन् ।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले लैनचौरस्थित उपराष्टपति निवासमा ११ बजेर २ मिनेटमा बहिनीहरुबाट टीका लगाएका छन् ।


क्लिकमान्डु